धरान: पठनपाठन सुचारू गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु रिले अनशन सुरु गरेका छन् । बढुवा प्रक्रिया सुचारू हुनुपर्ने माग लिएर प्रतिष्ठानका शिक्षकहरु गत पुष २९ गतेदेखि आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प छ । आफुहरुको भविष्य अन्धकार हुने जोखिम बढेको भन्दै विद्या ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले १४ औं नगरसभा आगामी फागुन १५ गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले नगरसभा दिउँसो १ बजे बस्ने निर्णय गरेपनि स्थान भने तोकेको छैन । कार्यपालिका सदस्यहरुले स्थान पनि तोक्न आग्रह गरेपनि मेयर हर्क साम्पाङले सैनिक भवनमा गर्ने मनसाय प्रकट ग ...
धरान: धरान नगर क्षेत्रभित्र सञ्चालनमा रहेको टेम्पो र सिटी सफारीको भाडा दरमा एकरुपता ल्याउदै निर्धारण गरिएको छ । उपमहानगरपालिकामा बुधबार टेम्पो र सफारीको विभिन्न संघ तथा चालकहरुसँग छलफल गरेर भाडा दर निर्धारण गरिएको हो । छलफलमा मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि उनकै कार्यकक्षमा भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस धरान उपमहानगर कमिटि सभापति श्याम पोख्रेल, प्रतिनिधिसभा क्षेत्रीय सभाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई आक्रमण प्रयास भएको घटनाको जिम्मेवारी क्रान्तिकारी युवा संगठन नेपालले लिएको छ । संगठनको केन्द्रीय समितिका संयोजक हरिश भट्टले मंगलबार नै प्रेज्ञ विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो । ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन जारी रहेपनि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको छ । आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन् । प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा ...
धरान: तक्मेबुढाको उपनामले चर्चित राष्ट्रिय कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले धरान २० मा निर्माण गर्ने भनिएको सुम्निमा -पारुहाङको प्रतिमा निर्माण गर्न एक लाख आर्थिक सहयोग गरेका छन् ।सपरिवार धरान आएका कलाकार राईले सोमबार मेयर हर्क साम्पाङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका थिए । आज (माघ १५ गते) व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य हुनुपर्ने भन्दै आइतबार धरानबासीहरु सडकमा उत्रिएका छन् । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को सक्रियतामा नगरबासीहरुले आइतबार शान्तिपुर्ण र्याली निकालेका हुन् । विगत दुई सातादेखि शिक्षक, कर्मचारीहरुको आन्दोलनले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले आफ्नो भविष्यमाथि लापरवाही भएको गुनासो गरेका छन् । प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले संविधानप्रदत अधिकारको लागि आवाज उठाइरहदासमेत सम्बन्धित न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित