धरान: स्वतन्त्र नागरिक समाज धरानका उपाध्यक्ष समिर तामाङ भानुचोकबाट पक्राउ परेका छन् ।प्रहरीको फरार सुचीमा रहेका तामाङ आफै गिरफ्तारी दिने घोषणा गरेर दिउँसो ३ बजे भानुचोक पुगेका थिए । उनी विरोधसभामा बोलिरहेको बेला प्रहरी आएर पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा रहेको जिल्ला प्रह ...
धरान: साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ ।पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार भएपनि आइतबार रातीदेखि नै भक्तजनहरु आउन थालेका थिए । जल चढाउने भक्तजनहरुको अत्यधिक भिडको कारण बिहान करिब २ बजेतिर नै मन्दिरको ढोका खोलिएको बाबाधाम ...
धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि कुल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाको बजेट ल्याएको छ ।आइतबार उपमहानगरपालिकाको प्रांगणमा आयोजित १५ औं नगरसभाबाट उक्त बजेट पारित भएको छ । यो बजेट गत आर्थिक बर्षको भन्दा करिब १७ करोड बढी हो । गत बर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ ह ...
धरान: करार तथा अस्थायी सेवामा रहेका कर्मचारीहरुलाई विदा गर्नेबारे कार्यपालिकामा सहमति जुटेसँगै आज धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुने भएको छ ।नगरसभा दिउँसो ३ बजे उपमहानगरपालिका प्रांगणमा नै राखिएको छ । यसअघि असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा ...
धरान: दुई पटक प्रयास गर्दा पनि हुन नसकेको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आइतबार हुने भएको छ ।आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका छन् । उक्त पत्रमा पहिलो एजेण्डाकोरुपमा आर ...
धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण भएको भनिएको घटनामा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । हिजो बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा एक्स रे गर्न पुगेकी धमलालाई केही महिलाहरुले आक्रमणको प्रयास गरेका थिए । सार्वजनिक भएको सिसिटिभी फुटेजमा महिलाहरुले धमलाल ...
धरान: सन्चारकर्मी सन्जिता धमलालाई बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा थप एक जना महिला पक्राउ परेका छन् ।प्रहरीले आज विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उनका समर्थकहरु बिहान-बेलुका भेला हुने ठाउँ हो । हिजो बीपी हस्पि ...
धरान: उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका पाँच महिलाहरुलाई तत्कालै जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । उनीहरु मेयर हर्क साम्प ...
सुनसरी : कोशी पहाडी जिल्लावाट जलमार्ग हुदै हुने गाँजा लगायतका लागु औषध कारोवार नियन्त्रणको लागी गोली चलाउन समेत पछि नपर्ने सुरक्षा निकायले निणर्य गरेका छन् । सुनसरी, धनकुटा, उदयपुर र भोजपुरका सुरक्षा प्रमुखहरुको आइतबार धनकुटाको भेडेटारमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले यस्तो निणर् ...
धरान: धरान १४ स्थित विजयपुरमा पौराणिक महत्वको पिण्डेश्वर महादेवको मन्दिर बाहिर रुद्राक्षको प्रतिमासहित लायन्स वाटिका बनेको छ ।धरानमा रहेका विभिन्न लायन्सहरु मिलेर पिण्डेश्वर मन्दिरको सरस्वती कुण्ड उत्तर सडक किनारमा लायन्स वाटिका निर्माण गरेको हो । वाटिका निर्माण भएको ठाउँमा विगतमा खुला क्षेत्र थियो, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित