समाचार

    Showing 241-250 of 1,676 items.
  • माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका ३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्। उनले आईतवार राती साँढे ९ बजे एटिएम मेसिन तोडफोड गरेका थिए । घटनाबारे जानकारी पाएलगत ...

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 1,750 पटक पढिएको
    • क्लिक धरान
  • टिपरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा टिपरसंग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रियुगा नगरपालिका १ का २५ बर्षीय गंगाराम चौधरी रहेका छन्। बिहान ९ बजे चौदण्डीगढी ५ को भित्रि सडकखण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स १० प ८७९८ नम्वरको मोटर साईकलले ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,592 पटक पढिएको
    • क्लिक धरान
  • साइलकलसँग ठोक्किएर दुर्घटना भएको मोटरसाइकल चालकको मृत्यु

    सुनसरी: सुनसरीको बर्जु गाउँपालिका २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाईकल चालक बर्जु ६ का २२ बर्षीय रंजित चौधरी रहेको मृत्यु भएको हो । हिजो दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 998 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आजदेखि पाँच दिने बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु

    धरान: अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला आजदेखि धरानमा शुरु भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाजको मोटरसाइकलको धरानको आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आजदेखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको हो । ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,640 पटक पढिएको
    • क्लिक धरान
  • नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो: मन्त्री यादव

    सुनसरी: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् । सुनसरीको इनरुवामा शनिबार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गरे । मन्त्री ...

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 1,052 पटक पढिएको
    • क्लिक धरान
  • दमकमा गाँजासहित एक व्यक्ति पक्राउ

    झापा: झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका ६ का ४६ बर्षीय बिर कुमार राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई नियन्त्रण ...

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 749 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा केहीबेर सडक अवरुद्ध

    धरान: कोशी राजमार्गअन्तर्गत इटहरीको हलगडामा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकको ठक्करबाट इटहरी ४ की ६२ वर्षीया देवी खड्काको मृत्यु भएको हो। कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी वृद्धालाई प्र १–०–२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएक ...

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 2,478 पटक पढिएको
    • क्लिक धरान
  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

    झापा: झापाको कमल गाउँपालिका ५ स्थित पुर्वपश्चिम राजमार्गमा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमामोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र १० का २२ बर्षीय अभिषेक यादव रहेका छन् । हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को १ ...

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 958 पटक पढिएको
    • क्लिक धरान
  • बैकिङ कसुर मुद्दामा फरार धरान १३ का युवा पक्राउ, कैद र जरिवनामा भुक्तान गर्न कारागार चलान

    धरान: बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । प्रहरीले धरान १३ का ३८ बर्षीय मुन्ना थापालाई पक्राउ गरेको हो । उनलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर.आई.टी.बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत विराटनगरले २०७६ बैशाख १६ गते सजाय सुनाए ...

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 2,556 पटक पढिएको
    • क्लिक धरान
  • अनेरास्ववियू पुर्वाञ्चल कमिटीद्वारा स्वास्थ्य शिविर र रक्तदान सम्पन्न

    धरान: अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटीद्वारा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेको संयोजकत्वमा शिविर तथठा रक्तदान कार्यक्रम आयोजना भएका हो । उक्त शिविरमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट न्युट्रिसन र माइक्रोवायोलोजिका विद्यार् ...

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 1,070 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित