विराटनगर: नेकपा एमाले माधव समूहले समानान्तररुपमा गठन गरेको विराटनगर महानगर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।एमालेभित्र चरम विवाद हुँदा माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर कमिटी गठन गरेको थियो । सोही कमिटीको बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटीलाई एकीकृ ...
धरान: २०७५ जेठ २ अघिकै कमिटी ब्युउँताउनेलगायत १० बुँदे सहमति पालना गर्ने निर्णय गरेको नेकपा एमालेको सुनसरी जिल्ला कमिटी कुन आधिकारिक हो ? यो विवाद र अन्योल कायमै छ । तत्कालिन एमाले जिल्ला कमिटी अध्यक्ष(नेकपा हुँदा सचिव) रमेश बस्नेत माधव नेपाल पक्षमा लागेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले ...
धरान: विगतमा माधव नेपाल खेमामा रहेपनि नयाँ पार्टी गठन भएपछि नगएका सांसद लक्षमण तिवारी र बलबहादुर साम्सोहाङ प्रदेश नं १ मा मन्त्री बनेका छन् ।तिवारी तेह्रथुमबाट निवार्चित सांसद हुन् भने साम्सोहाङ ताप्लेजुङबाट सांसद बनेका हुन् । साम्सोहाङ सामाजिक विकास मन्त्रीमा र तिवारी उद्योग, वन, पर्यटन, वन तथा वात ...
धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दी खोल्न आग्रह गरेको छ । राप्रपा धरानका अध्यक्ष नविन पराजुलीले आज बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण ...
धरान: मुख्यमन्त्री फेरिएसँगै विदा भएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफ्नो कार्यकालमा भएको महत्वपुर्ण कार्यहरु सार्वजनिक गरेका छन् ।निवर्तमान मन्त्री कार्कीको सचिवालयले विज्ञप्तीमार्फत धन्यवाद तथा आभार प्रकट गर्दै मन्त्रालयबाट सम्पादन भएका कार्यहरु पनि सार्वजनिक गरेका हुन् । मन्त् ...
धरान: प्रदेश नं १ को नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्यले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री कार्यालय तथा मन्त्रीपरिषद कार्यालयमा निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई बधाई तथा शुभकामना पनि दिएका थिए । एमाले नेतृत्वकै ...
धरान:प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा एमालेको बहुमत हुने दाबी गरेका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि आज सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै आचार्यले एमालेको बहुमत रहने दाबी गरेका हुन् । उनले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै बह ...
धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले मुख्यमन्त्री पदको सपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले आचार्यलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् ।एमाले विभाज भए ...
धरान: नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा सांसद भीम आचार्य चयन भएका छन् । आज बिहान बसेको दलको बैठकमा मुख्यमन्त्री पदबाट शेरधन राईले राजिनामा दिएका छन् । उनको राजिनामा पश्चात बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरिएको प्रदेश सांसद विमल कार्कीले जानकारी दिए । उनले भने,‘मुख्यमन्त्रीले राज ...
धरान: प्रदेश नं १ मा सरकार मुख्यमन्त्री फेरेर भएपनि नेकपा एमालेको सरकार जोगाउने कसरत शुरु भएको छ । मुख्यमन्त्रीबाट शेरधन राईले राजिनामा दिने र साँझसम्म भीम आचार्य मुख्यमन्त्री बन्ने चर्चा छ । एमालेले आजै बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर्ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित