इटहरीः मुख्यमन्त्री शेरधन राईले प्रचण्डको गैरजिम्मेवारीपनले पार्टी र प्रधानमन्त्रीलाई बदनाम गराएको आरोप लगाएका छन् । नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले ओलीको पछिल्लो निर्णयले अब कम्यूनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढ्ने ठोकूवा गरे । ‘प्रधानमन्त्रीलाई काम ...
इटहरीः नेकपा एमाले नेता महेश बस्नेतले प्रचण्ड एमाले सिध्याउने खेलमा लागेको बताएका छन् । नेता बस्नेतले प्रचण्डको योजना अनुसार एमालेमा माधव नेपाल र झलनाथ खनालहरु पार्टी फुटाउन षड्यन्त्र गरिरहेको पनि आरोप लगाए । अदातलको पछिल्लो आदेशले पार्टी एक जुट हुँदै आ आफ्नो जिम्मेवारीका साथ नयाँ नेतृत्व चयन ग ...
विराटनगर: नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ ।कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग ...
विराटनगरः नेकपा एमाले ओली समूहका नेता एवंम प्रदेश एकका मन्त्री जगदिस प्रसाद कुसियैतले मुख्यमन्त्री विरुद्धको अविश्वासका प्रस्ताव कानूनी रुपमै खारेज हुने बताएका छन् । गत पुष १२ गते संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फागुन ९ गतेको संसद बैठकमा टेवल भएको थियो । अब अर्को बैठक चैत २ गते बस ...
धरान: मंगलबार मध्याह्न धरानका सुकुम्बासीहरु ज्ञापन पत्र बुझाउन भनेर उपमहानगरपालिका पुग्दा मेयर तिलक राई बैठक हलमा थिए । बैठक चलिरहेको कारण मेयर राई तत्काल बाहिर निस्किएनन् । निक्कै बेरसम्म मेयर बाहिर नआएपछि ज्ञापन पत्र बुझाउन गएका सुकुम्बासीहरु आक्रोशित हुन थाले । सुकुम्बासीहरुको नेतृत्व गरेका थिए, ...
धरान: सर्वोच्च अदालतको फैसला पछि धरानमा पनि नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय अलग अलग भएको छ । एकीकृत भएपछि नेकपाको कार्यालय धरान १ छाताचोकस्थित साविक एमालेको पार्टी कार्यालयलाई नै प्रयोग गरिएको थियो । तर, आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गर्दै साविक एमाले र माओवादी केन ...
धरान: सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने प्रक्रिया सबैतिर चलेको छ । सोही अनुसार सुनसरी जिल्लामा पनि इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त पार्ट ...
धरान: नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा धरान १७ का ढकेन्द्र तामाङ चयन भएका छन् । संघको प्रथम जिल्ला अधिवेशनवाट उनी सर्वसम्मत सभापतिमा चयन भएका हुन् । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरु सहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेस सुनसरीक ...
काठमाण्डौं: सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न पेरिस डाँडामा बसेको प्रचण्ड माधव समुहको बैठकले साविक एमाले र साविक माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमबार साँझ बसेको प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठकले एकीकरण भएर नेकपा हुनुअघिकै साविक दुई पार्टीकोरुपमा अलग्गिने निर्णय गरेको हो ...
सुनसरी: सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै इटहरीमा पनि पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले इटहरी ६ स्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । पार्टी कार्या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित