धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ज्यालादारी कर्मचारीहरु आन्दोलन शुरु गरेका छन् । एक साताको अल्टिमेटम दिदै माग पत्र पेश गरेका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुले सुनुवाई नगरेको भन्दै आजदेखि आन्दोलन शुरु गरेका हुन् । प्रतिष्ठानमा कार्यरत ज्यालादारी कर्मचारीहरुको २ बर्ष अवधि पुर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा जडान भएका नयाँ भेन्टिलेटरहरु बिग्रिएको र सिकिस्त संक्रमितहरुले उपचारबाट बञ्चित हुनु परेको बिषयमा नेकपा धरानले तत्काल सेवा, सुविधा सुधार गर्न प्रतिष्ठानलाई दबाब दिएको छ । नेकपा नेताहरुको एक टोलीले अस्पतला निर्देशक प्रा.डा.गौरीशंकर साह ...
धरान: सत्यग्राही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् । नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा प्रत ...
विराटनगरः छैटौँ संसद अधिवेशन सकिदा पनि प्रदेश १ ले आफ्नो नाम पाउन सकेन । भर्खरै प्रदेश नं ५ ले नाम र स्थायी राजधानी टुंगो लगाएपछि प्रदेश १ मा पनि नामको बहस पुनः शुरु भएको छ । प्रदेशसभा संचालन भएको १६ महिनामा विराटनगर प्रदेशको राजधानी तय भएको थियो । तर, अघिल्लो साल यहि समयमा चालुु चौथो अधिवेशमा दशैँ ...
विराटनगर: प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले मन्त्री ईन्द्र बहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सचिव खत्रीले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबित्र मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौता अनुसार प्रदेश सरकारको निती तथा ...
धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरुलाई तत्काल करार गर्न माग गर्दै आन्दोलित भएका छन् । उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको भन्दै विरोधसमेत जनाएका छन् । साथै, उनीहरुले एक लाखे स ...
धरान: प्रदेश राजधानी र नामको बिषयमा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ । प्रदेश सरकारले राजधानी दाङ सार्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने क्रममा संसदभित्र तोडफोड भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोध भइरहदा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के ...
धरान: निजी तथा संस्थागत विद्यालयहरुले गत बैशाखदेखि नै मासिक शुल्क र बार्षिक शुल्कको नाममा भर्ना शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिका कार्यवाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ती जारी गर्दै लक ...
धरान: सत्तारुढ दल नेकप निकट दुई विद्यार्थी संगठनबीच सुनसरी जिल्लामा एकता प्रक्रिया सम्पन्न भएको छ । पुर्वएमाले निकट अनेरास्ववियु र पुर्वमाओवादी निकट अखिल क्रान्तिकारीबीच एकता प्रक्रिया सम्पन्न भएको हो । अनेरास्ववियु सुनसरीको संयोजकमा यसअघि नै पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित