धरान: उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले एक साँझ फेसबुकमा यस्तो स्टाटस् लेखिन्, जसले आफु मात्र होइन, नगरपालिकामै बबण्डर मच्चायो । उनले त्यो स्टाटस्प्रति विज्ञप्ती जारी गरेर आत्मालोचना त गरिन्, तर त्यसले निम्त्याएको संकट अझै हटेको छैन । उनकै स्टाटस् पछि नेपाली कांग्रेसलगायत विपक्ष ...
धरान: उपप्रमुखले सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लागेका उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरपालिकाका भ्रष्टचार नभएको दाबी गरेका छन् । उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसलाई आधार बनाएर समाचारहरु प्रकाशित भएपछि आज आइतबार पत्रकार सम् ...
धरान: प्रेस संगठन सुनसरीले कोभिड–१९ महामारीले गर्दा प्रभावित भएको सञ्चारमाध्यम एवं श्रमजीवी पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन माग गरेको छ । संगठनका संयोजक श्रीशिशा राई र सहसंयोजक शेखर ढकालले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसंग यस्तो माग गरेको हो । क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षबाट हटाइएको भनिएको वीपी कोइरालाको तस्बिरलाई यथास्थानमा राखिएको छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै चर्चा एवं आलोचना भएपछि आज बिहान वीपी अध्ययन प्रतिष्ठान सुनसरीसहित कांग्रेस नेताहरु प् ...
धरान: नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र न.१ प्रदेश सभा (क) क्षेत्रीय समितिको कार्यालय धरानमा स्थापना गरिएको छ । धरान–१२ स्थित अमान बजारमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो । प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले कार्यालयको उद्घाटन गरेका थिए । कांग्रेसको महाधिवेशन नजिकिदै गरेको बेला ...
धरान: सुनसरीको धरानमा विश्वकर्माहरुको थरगत जाती लोहारहरुको एतिहासिक प्रथम भेला शनिबार सम्पन्न भएको छ । भेलाले जुद्ध बहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिति’ गठन गरे हो । समितिको उपाध्यक्षमा लङ्कमान लोहार, महासचिवमा रणध्वज लोहार, सचिवमा मेघराज ...
धरान: मुन्धुममा मुक्कुमलुङमा भनेर वर्णन गरिएको पवित्र ठाउँलाई पाथीभरा नामकरण गरेको र अहिले यति होल्डिङ्सलाई व्यवसायिक नाफाको लागि लिजमा दिएकोप्रति मुक्कुमलुङमा सरोकार समुह, धरान विजयपुरले विरोध जनाएको छ । समुहले पाथीभरा नाम हटाएर मुक्कुमलुङमा नै राख्नुपर्ने पनि माग गरेको छ । बिशेष गरी लिम्बु(याक्थु ...
विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् । आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छ ...
विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...
धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित