राजनीति

    Showing 1,741-1,750 of 1,907 items.
  • मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,240 पटक पढिएको
    • क्लिक धरान
  • नेपाली सुरक्षा चौकीमा आक्रमण प्रयासप्रति भारतीय पक्षले माफी माग्यो

    झापा: नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भारतीय पक्षबाट आक्रमणको प्रयास भएको घटनाप्रति भारतीय पक्षले माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा सय भन्दा बढीको संख्यामा भारतीयहरु घरेलु हतियारसहित १३१ नं सीमास्तम्भ नजिककै रहेको सुरक्षा चौकीमा आक्रमणको प्रयास गरेका थिए । भारतीयह ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,335 पटक पढिएको
    • क्लिक धरान
  • मिङ्मा भोटेको पहलमा धरान वडा ३ मा राहत वितरण

    धरान: धरान संखुवासभा सरोकार समाजका अध्यक्ष एवं नेकपा धरान वडा नं ३ का सचिव मिङ्मा भोटेको पहलमा मंगलबार राहत वितरण भएको छ । धरानको वडा नं ३ मा ७० विपन्न परिवारलाई राहत वितरण भएको हो । वडा नं ३ कार्यालयले उपलब्ध गराएको विपन्न परिवारको नामावलीअनुसार राहत वितरण गरिएको भोटेले बताए । उनका अनुसार करिब ७० ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,715 पटक पढिएको
    • क्लिक धरान
  • विष्फोटक पदार्थसहित विप्लवका नेता, कार्यकर्ता पक्राउ

    इलाम: इलाममा गए राती सशस्त्र प्रहरीको टोलीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइरालासँगै कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ रहेका छन् । उनीहरुलाई इलामको माई नगरपालिका–९, बोरुङबाट गएराती पक्राउ गरेको हो । उनीहरुलाई ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा २५ गते मध्यरातीसम्म पुर्ण निषेधित क्षेत्र

    धरान: कोरोना संक्रमितको संख्या अत्यधिक भेटिएपछि बाँके जिल्लाको नेपालगन्जमा भोलिदेखि पुर्ण निषेधित क्षेत्र भएको छ । आज सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली(मंगलबार) बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्ज पुर्ण निषेधित क्षेत्र हुने निर्णय भएको हो । संक्रमणको ज ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 930 पटक पढिएको
    • क्लिक धरान
  • युवा संघद्वारा कोभिड अस्पताललाई वुथ हस्तान्तरण

    विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल मोरङले परीक्षणको लागि स्वाबको नमुना संकलन गर्न वुथ हस्तान्तरण गरेको छ । कोराना भाईरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पु¥याउने उद्देश्यले नमुना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा स ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 615 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशको आगामी बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुन्छ: मन्त्री घिमिरे

    विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द् ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,560 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको स्थायी कमिटी बैठक बैशाख २५ गते, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

    धरान: नेकपाको स्थायी कमिटि बैठक यही बैशाख २५ गते बस्ने भएको छ । आज बसेको सचिवालय बैठकले बैशाख २५ गते ११ बजे काठमाण्डौंमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएर लैजाने पनि निर्णय गरेको उनले जान ...

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 813 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको कुर्सीको चर्चा

    धरान: निक्कै चासोका साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भइसकेको छ । यो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने अवस्था बनाउला वा नबनाउला केही समयपछि खुल्ने नै छ, तर अहिले सर्वत्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ...

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 945 पटक पढिएको
    • क्लिक धरान
  • सरकारसँग हर्क साम्पाङ्गको ७ बुँदे माग, कोरोना प्रभाव नभएको ठाउँमा लकडाउन खुकुलो बनाउन माग

    धरान: लकडाउनले जनतालाई सास्ती दिएको भन्दै धरान १८ का हर्क साम्पाङ्गले ७ बुँदे माग सरकार समक्ष पेश गरेका छन् । उनले शनिबार धरानको भानुचोकमा पत्रकारहरु सामु लिखित माग पत्र सार्वजनिक गरेका हुन् । आफ्नो माग पत्र तीन तहकै सरकारको लागि भएको उनको भनाई छ । ब्यानरसहित भानुचोकमा उपस्थित भएका उनले आफ्ना माग प ...

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 2,466 पटक पढिएको
    • मोहन श्रेष्ठ

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित