धरान: एक कार्यक्रममा व्यक्त विचारलाई लिएर मेयर हर्क साम्पाङ र उनका समर्थकहरुले धम्क्याउने, गालीगलौज गर्ने गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा व्यक्त विचारलाई लिएर मेयर साम्पाङले वयान लिने शैलीमा पटक पटक धम्क्याउने, समर्थकलाई उक्साएर गालीगलौज गर्न ...
धरान: प्रेस स्वतन्त्रताप्रति मेयर हर्क साम्पाङको प्रतिवद्धता नआएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर् ...
धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोकाहा खानेपानी आयोजना मेयर वा खानेपानी बोर्डका सदस्य हर्क साम्पाङको हो कि अभियन्ता हर्क साम्पाङको हो भनेर प्रश्न गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै पुर्वमेयर मेन्याङ्बोले यो आयोजना मेयर साम्पाङले सञ्चालन गरेको हो भने नगरको नीति& ...
धरान: गत चैत १ गते एजेण्डामा प्रवेश नगरि कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच फेरि विवाद चर्कियो । त्यसपछि लगातार तीन पटक कार्यपालिका बैठक बोलाउदा पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु आएनन् । कार्यपालिका बैठक बस्न नसक्दा आगामी आर्थिक बर्षक ...
धरान: भ्रष्टचारले मुलुकलाई खोक्रो बनाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग गर्दै धरानमा प्रर्दशन भएको छ । धरानका नागरिक अगुवाहरुको टोलीले मंगलबार साँझ भानुचोकमा प्लेकार्डसहित प्रर्दशन गरेको हो । नेपालमा भ्रष्टचारको प्रकरण बाहिरिए पनि कारबाही हुने बेला से ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले अभिभावकत्व भुमिका निर्वाह गरि धरानको समस्या समाधान गर्न मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन् । उपमेयर बेघाले आज प्रेस विज्ञप्ती जारी गर्दै वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै खालको समस्याहरुको समाधान गर्दै अघि बढ्नुपर्ने देखिएको पनि बताएका छन ...
धरान: मेयर हर्क साम्पाङको उक्साहटमा सोमबार धरान वडा नं १७ का अध्यक्षमाथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् । आज (मंगलबार) दिउँसो ईलाका प्रहरी कार्यालय धरान बाहिर २० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम्मेलन गर्दै मेयर ...
धरान: सहमति नजुटेपछि धरान १७ वडा कार्यालयमा हुलहुज्जत र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढेको छ । पक्राउ परेका पक्राउ परेका ३५ बर्षीय ललित राई, २४ बर्षीय लाक्पा शेर्पा र ६५ बर्षीय गोविन्द श्रेष्ठलाई छुटाउन पहल भएपनि सहमति जुट्न नसकेपछि कानुनी कारबाहीको प ...
धरान: धरानको वडा नं १७ मा हिजो (सोमबार) भएको घटनाले उग्ररुप लिदा धरान अशान्त बनेको छ । वडा कार्यालयमा टोल विकास संस्था (टिएलओ)हरुको बैठकमा प्रवेश गरि भिडियो खिचेको र सम्झाउदा पनि नमान्दा हुलहुज्जत, अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका थिए । उनीहरु निर्दोष भएकोले छोड्नुपर्ने माग गर्दै ...
धरान: धरान वडा नं १७ को कार्यालय भित्र टोल विकास संस्थाका प्रतिनिधिसँग वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)को उपस्थितिमा बैठक भइरहदा एक वडाबासीले भिडियो खिचेपछि लफडा भएको छ । आइतबार टोल विकास संस्था (टिएलओ)हरुले विकास रोकिएको भन्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । सोही बिषयमा वडाअध्यक्ष भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित