धरान: मंगलबार ग्याल्बो ल्होसारको सार्वजनिक विदा । कार्यालय विदा भएपछि धरानका मेयर हर्क साम्पाङ बिहानै दुर्गम वडा नम्बर ४ को पनि विकट क्षेत्रमा बाटो अनुगमन गर्न पुगे । वडाअध्यक्ष धनबहादुर कुलुङ राई र अभियन्ता समिर तामाङको साथमा मेयर साम्पाङ वडा ४ को विकट क्षेत्र राजभण्डार हुदै मोरङको सिमाना सतिघाट, स ...
धरान: ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट भएको घटनाका ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ । घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागी आज दिउँसो ६ जनालाई किर्तिपुर बर्न हस्पिटलमा लगिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अ ...
धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट घाइते भएका ८ जनाको स्वास्थ्य अवस्था बुझ्न सोमबार राती धरानका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १८ का अध्यक्ष नरेन्द्रकुमार ...
धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट भएर धरान १७ मा ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार सविता राईको घरमा डेरामा बस्दै आएकी अञ्जना राईको कोठामा उक्त घटना भएको हो । कोशी ग्याँसको सिलिण्डर लिक भएको खबर पाएपछि कर्मचा ...
धरान: धरानको बजार क्षेत्रमा आज (सोमबार)देखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ । भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हुदै मात्र भानुचोक आउन पाउनेछन् । व ...
धरान: सोमबार बिहानैदेखि धरानको भानुचोक क्षेत्रमा यातायात व्यवस्थापन गर्न वान वे गरिदैछ । वान वे गर्नको लागी आइतबार दिउँसो नगर प्रहरीले माइकिङ गरेको थियो भने ल्क्ष्मी चोकदेखि पृथ्वी चोकसम्मको सडक पिच गर्ने काम पनि भएको छ । यस्तै, जनचेतनामुलक बोर्डहरु पनि तयारी गरिएको छ भने राती उपमहानगरपालिकाको ...
केराबारीः मोरङ्गको केराबारी गाउँपालिका ५ मा शनिबार आयोजित एक कार्यक्रममा सालक संरक्षण गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । विश्व सालक दिवसको अवसरमा सतिसालेस्थित प्रगति चोकमा आयोजित कार्यक्रममा सरोकारवाला वक्ताहरुले आफ्नो क्षेत्रबाट संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । केराब ...
धरान: आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको जन्मदिन । शिवलायहरुमा बिहानैदेखि भक्तजनहरु पूजाअर्चना गर्न घुँइचो लागेको छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि देशविदेशका तीर्थलुहरुको घुँइचो लागेको छ । पिण्डेश्वरमा जल चढाउन र मनोकांक्षा पुरा हुने आशामा भक ...
धरान: धरानमा बाइपास गरिएको मदन भण्डारी राजमार्गले पनि उठिबास लगाउने भन्दै पीडितहरुको संघर्ष समिति गठन भएको छ । यो राजमार्ग प्रभावित हुने धरान १७ का बासिन्दाहरुले बुधबार गोविन्दबहादुर श्रेष्ठको अध्यक्षतामा मदन भण्डारी राजमार्ग पीडित संघर्ष समिति धरान १७ गठन गरेका हुन् । झापाको बाहनुडाँगीदेखि डडेलधुरा ...
धरान: बषौंदेखि लागुऔषध दुव्र्यसन कारोबारले धरान वदनाम छ । प्रहरी प्रशासन, समुदाय, संघसंस्था सबै लागुऔषधविरुद्ध सक्रिय छ । मेयर हर्क साम्पाङ प्रत्येक शुक्रबार लागुऔषधविरुद्ध जनचेतनामुलक अभियान गरिरहेका छन् । तर, पछिल्लो ३ बर्षको प्रहरी तथ्यांकले भने अझै पनि धरानमा लागुऔषध नै प्रमुख चुनौती रहेको देखिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित