धरान: धरान १६ मा भाडामा बसेको मालपोत र नापी कार्यालयलाई वडा नं ६ स्थित पानवारीमा नसार्न माग गर्दे खबरदारी सभा आयोजना गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चको जिल्ला तथा नगर कार्यसमितिको आयोजनामा खबरदारीसभा भएको हो । धरान १६ स्थित मालपोत र नापी कार्यालय अघि आयोजित खब ...
धरान: धरान उपमहानगरपालिकाको सडकमा भवन तथा अन्य संरचनाहरु निर्माण गर्दा स्वीकृती नलिई सडकपेटीमा राखे जरिवाना गरिने भएको छ । आज (शुक्रबार) बिहान बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । मुख्य बजार क्षेत्रलगायत पीच सडकमा जग्गा भएका जग्गाधनीहरुले भवन तथा अन्य संरचना बनाउदा लामो समयसम्म निर ...
धरान: बषौंदेखि हाइटेन्सनबाट पीडित धरानका विभिन्न वडाका नागरिकहरुको समस्या हल गर्न समिति गठन गरिएको छ । बिहिबार मेयर हर्क साम्पाङको कार्यकक्षमा हाइटेन्सन पीडित नगरबासीहरुसँग भएको छलफलमा स्थानान्तरणको लागी सम्भाव्यता अध्ययनको लागी एक समिति गठन गरिएको हो । उक्त समितिलाई हाइटेन्सन लाइनको स्थानान्त ...
धरान: खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने क्रम धरानमो अझै रोकिएको छैन । आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा अवैधरुपमा बनिरहेको घर डोजर लगाएर उपमहागनरपालिकाले भत्काएको थियो । पुनः वडा नं ११ स्थित सर्दु खोला किनारको सुन्दर बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइ ...
धरान: कोशीबाट खानेपानी ल्याउने चुनावी नारा बनाएर निवार्चित मेयर हर्क साम्पाङ मंगलबार प्रदेशसभा सदस्य लिएर कोशी पुगे । प्रदेशसभा १ (क) का सांसद रमेश बस्नेतसँगै बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किशन थापा, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, खानेपानी बोर्डका कार्यकारी नि ...
धरान: धरानको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा कुटपिट घटनामा २ जना पक्राउ परेका छन् । घटना पछि फरार रहेका मध्ये २ जना प्रहरीले मंगलबार पक्राउ गरेपनि उनीहरुको म्याद थप प्रक्रिया बाँकी रहेकोले नाम खुलाएको छैन । ईलाका प्रहरी स्रोतले भन्यो,‘२ जना पक्राउ गरेर ल्याइएको छ । भोल ...
धरान: धरान ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गर्ने पुर्ववडाअध्यक्षसहितका समुहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध आइतबार वडाअध्यक्ष मनप् ...
धरान: अप्रेशन गरेको विल तिर्न नसकेर अस्पतालमा बन्दी झैं बस्नु परेको एक विरामीलाई धरानका तीन अधिकारकर्मी महिलाहरुको पहलमा घर पठाइएको छ । महिला अधिकारकर्मी तथा महिला सञ्जाल धरानकी पुर्वअध्यक्ष शिला बज्रचार्य, सविता राई र वर्तमान सहकोषाध्यक्ष कल्पना शेर्पाको पहलमा ती बालिकालाई आइतबार घर पठाइएको हो । वी ...
धरान: तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसार आइतबार धरानमा पनि धुमधामले मनाइएको छ । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालय परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । मौलिक पहिरनमा सजिएका तामाङ समुदायले र्यालीसमेत निकालेका थिए । नगर अध्यक्ष या ...
धरान: धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ । आज बिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षा दिएर अवैधरुपमा बनेको उक्त घर भत्काइएको हो । उपमहानगरपालिकाले २ पटक घर नबनाउने र बनेको संरचना भत्काउने सुचना द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित