धरान: रगतको अभावमा कसैले पनि जीवन गुमाउँन नपरोस् भन्ने उद्वेश्यले सुनसरीमा पहिलो पटक 'ब्लड फर निड' अर्थात आवश्यकमा रगत नामक सुनसरी शाखा स्थापना भएको छ ।एक वर्षदेखी बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका युवाहरुको भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । धरान-१८ को बुद्ध चोक एमसी क्याफेमा भेटघाट ...
धरान: धरान उपमहानगरपालिका वडा नं ९ को कार्यालयले वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखासँग सम्झौता गरेर वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको ९ नम्बर वडा कार्यालयले शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्यो । रेडक्रससँग भएको सम्झौतामा नै बर् ...
धरान: खोलातर्फ मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर हर्क साम्पाङको निर्देशनमा धरानको वडा नं १३ को अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काइएको छ ।मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी र ग्याबिङ जालीको विरोध गरिरहेका केही स्थानीयले मंगलबार साँझ जाली भत्काइएको हो । यो घटनाले मेयर साम्पाङ र वडा ...
धरान: मुटु रोगले च्यापेर बेला बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा पुग्छन् । सुगर र प्रेसरको पनि समस्या छ । शुभेच्छुकहरुको सहयोगले उपचार खर्च जेनचेत चलेको छ । माइला छोराको मात्र कमाईले घरखर्च धान्न धौ धौ नै पर्छ ।छोरा, छोरीको साथमा बषौंदेखि धरान ८ स्थित साम्पाङ चोकको एक भाडा ...
धरान: चुरे दिवसको अवसरमा आइतबार इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा वृक्षरोपण गरेको हो । चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएको चुरे उत्थानशी ...
धरान: धरान उपमहानगरपालिकाले दोस्रो चरणमा वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेको छ । आज (आइतबार) बिहानैदेखि उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको हो । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा ग ...
धरान: बाह्र बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मुल आयोजक समितिले धन्यवाद तथा सम्मान कार्यक्रम गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मेला सम्पन्न गर्न सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । महाकुम्भ गत चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म आयोजना भएको थियो । मेला आय ...
धरान: दीर्घ रोग लाग्नुअघि नै सचेत गराउने उद्देश्यले केएचडिसी संस्थामार्फत समुदायमा स्वास्थ्य सेवा पुर्याउने प्रा.डा.सञ्जिव शर्मा र धरानका पुर्वउपमेयर स्वर्गीय कृष्णनारायण पलिखे सम्मानित भएका छन् ।लोकलक्ष्मी स्मृति प्रतिष्ठानले शनिबार एक समारोहबीच डा.शर्मा र मरोणोपरान्त स्वर्गीय पलिखेलाई जनही नगद ५१ ...
धरान: किरात राई जातिको चाड साकेला उभौलीको शनिबार धरानमा भव्यरुपमा समापन गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै उभौलीको समापन गरेको हो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार् ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १३ र ४ को सिमाना पर्ने कोशी राजमार्ग निशानेमा तार घेराबारा गर्न मान्छे पठाएपछि स्थानीय आक्रोशित भएका छन् । जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न मेयर साम्पाङ मान्छे पठाएको भन्दै स्थानीयबासी आक्रोशित हुदै विरोध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित