धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट ल्याएको छ ।शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी बर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा झण्डै ३५ करोड कम हो । चालु आ ...
धरान: धातु व्यवसायी संघका अध्यक्ष माधव रञ्जितकारले सरकारले पेट्रोलियम पदार्थको भाउ बढाउदा व्यवसायीहरुसँगै आम उपभोक्ताहरु पनि चर्को मुल्यको मारमा परेको गुनासो गरेका छन् । संघको २० औं रक्तदान कार्यक्रम आयोजनाको क्रममा सोमबार क्लिकधरानसँग प्रतिक्रिया दिदै अध्यक्ष रञ्जितकारले सरकारको नीतिको कारण ज ...
धरान: काठमाण्डौं लगायत ठुला सहरहरुलाई टाउको दुःखाई भइरहेको फोहोर व्यवस्थापन धरानमा भने ती सहरहरुको लागि अनुकरणीय भएको छ । यहाँको फोहोरबाट बायो ग्याँस उत्पादन भएको छ, र त्यो ग्याँसबाट ६ वटा टेम्पो चलिरहेको छ । वधरानको फोहोरबाट कसरी ग्याँस उत्पादन हुन्छ ? आइतबार धरान ६ पानवारीस्थित एभरेष्ट चिल्ड्रेन ह ...
धरान: गएको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएको धरानका राजनीतिक दलहरुको संयन्त्रले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघालाई शुक्रबार भेट गरेको छ । मेयर साम्पाङ र उपमेयर बेघालाई भेटेर संयन्त्रले विभिन्न २१ वटा शिर्षकमा नीति तथा कार्यक्रम र बजेटले उच्च प्राथमिकताका साथ सम्बोधन गर्न ...
धरान: बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने बताएका छन् । बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चा ...
धरान: धरानमा रहेको पेय पदार्थको २ वटा डिलरमा मंगलबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले धरान १२ स्थित सगुन टे्रडर्स र धरान ८ स्थित पिडी ट्रेडर्सबाट विभिन्न १० प्रकारका पेय पदार्थको नमुन ...
धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खो ...
धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै केन्द्रीत रह्यो । आइतबार धरानसहित देशका विभिन्न स्थानहरुमा सडकमा जथाभावी फालिएको ...
धरान: शुक्रबार दिउँसो प्रचण्ड गर्मीमा धरानका मेयर हर्क साम्पाङ वडा नं ५ को अधेरी खोला पुगे । उनी खोलामा पुग्दा ट्याक्टरमा केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए । नगर प्रहरीसहित मेयर साम्पाङ आफै खोलामा पुगेपछि ट्याक्टर भाग्न खोज्यो । तर, नगर प्रहरीले रोकेर लोड गरेको ढुंगा खोलामा नै झार्न लगा ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन पनि धरानका मेयर हर्कराज राई (साम्पाङ) उपमहानगरपालिका कार्यालय गएका छन् । बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पछि संघर्ष समिति बनाएका वचतकर्ताहरुको समस्या सुन्न उनी शनिबार पनि कार्यालय गएका हुन् । संघर्ष समिति बनाएका वचतकर्ताहरुले मेयर सा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित