धरान:धरानका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमा नै उत्रिए पछि बिग्रिएको पम्प मर्मत कार्य शुरु भएको छ । मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए ...
धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् । धरान उपमहानगरपालिकामा बिहान करिब १० बजे आफ्नो कार्यकक्ष प्रवेश गर्दै मेयर राईले पदभार ग्रहण गरेका हुन् । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर् ...
धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ । पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...
धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ् ...
धरान: नयाँ बर्षको अवसरमा स्कटर खरिद गर्ने योजना बनाएर सुनसरीको बराहक्षेत्र ८ चक्रघट्टीबाट गीता तामाङ शनिवार धरानको नवदुर्गा अटो प्यालेस आइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगै रहेको नवदुर्गा अटो प्यालेस धरानमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता हो । स्कुटर किन्ने आएकी गीताले नयाँ ...
विराटनगर: प्रहरीले स्रोत नखुलेको भारतीय नगदसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २ जना भारतीय नागरिक छन् भने दुई नेपाली नागरिक हुन् । उनीहरुलाई विराटनगर १५ मा भारतबाट नेपाल आउदै गरेको अवस्थामा सिमा प्रहरी चौकी रानीको प्रहरीले टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ब ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०७९ बैशाख १५ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी सेवा शुरुवात गर्ने भएको छ । बराह सहकारीले बिहिबार बराह किचनमा पत्रकार सम्मेलन गर्दे आफ्नो कारोबारलाई चुस्त दुरुस्त राख्दै सदस्यहरुलाई वर्गीकरणको आधारमा बैशाख १५ गतेदेखि नगद भुक्तानी गर्न ...
धरान: एकीकृत सहरी विकास आयोजनाअन्तर्गतको धरान खानेपानी परियोजनाको अवस्था अध्ययन गर्न एक समिति गठन गरिएको छ। सहरी विकास मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । मेयर तिलक राईका अनुसार उक्त समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्नेछ । उनले भने, ५ सदस्यीय समिति बनेको छ । यो समितिले आयो ...
धरान: बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो । सोही सुचनाको आधारमा आज (चैत २२) धरान ८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता ...
धरान: धरानका मेयर तिलक राईले सहकारीबाट उठाएको पैसा सञ्चालक तथा कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सचेत गराएका छन् । आइतबार धरानमा ६५ औं सहकारी दिवस मनाउने क्रममा मेयर राईले सम्बोधनको क्रममा सहकारी संस्थाहरुलाई सचेत गराएका हुन् । पछिल्लो समय केही सहकारीहरुबारे गुनासो बढीरहेको भन्दै उनले नाफ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित