आर्थिक

    Showing 251-260 of 920 items.
  • धरान ११ मा सुगर एण्ड स्पाइसको 'ग्राण्ड ओपनिङ्ग'

    धरान: कफीको पारखी धरानेहरुको लागि धरान ११ नारायण चौकमा सुगर एण्ड स्पाइस शनिवारदेखि औपचारिकरुपमा खुलेको छ । माघ १९ गते ट्रयाल ओपनिङ्ग गरेर सञ्चालनमा आएको सुगर एण्ड स्पाइसले शनिवार भने ग्राण्ड ओपनिङ्ग गर्दै शुरुवात भएको हो । करिव ४० लाख लागतमा सुगर एण्ड स्पाइस सञ्चालनमा आएको हो । यो क्याफे कुन्सा ...

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 3,657 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान मृत सहर होइन, व्यापारिक केन्द्र बन्दैछ: सांसद जयकुमार राई (भिडियोसहित)

    धरान: एक समय धरान पुर्वी पहाडी जिल्लाको लागि व्यापारिक केन्द्र थियो । तीसको दशकमा जब कोशी राजमार्ग अन्तर्गतको धरान धनकुटा सडक निर्माण भयो, तब धरानको व्यापार सरेर हिलेमा पुग्यो । धरानको व्यापार सुस्तायो, र व्यापारिक केन्द्रको पहिचान हराएर आवासिय सहरमा मात्र परिणत हुन पुग्यो । धरानको त्यही पुरानो साख ...

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 2,344 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कफी पब एण्ड रेष्टोको उद्घाटन, सोमबार उपेन्द्र सुब्बाको प्रेमिल कविता वाचन हुने (भिडियोसहित)

    धरान: युवाहरुको लगानीमा खुलेको धरान १० पुतलीलाइनमा कफी पब एण्ड रेष्टो शुरु हुने भएको छ ।  ज्वाँइ खाना (होटल)कै भवनमा रहेको रेष्टोको सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसअघि बेलुन पनि उडाइएको थियो । कफी पब एण्ड रेष्टो ज्वाँई खानाका सञ्चालक हरि श्रेष्ठ, सञ ...

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,739 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पुतलीलाइनमा कफी पब एण्ड रेष्टो शुरु हुदै, भ्यालेन्टाइन डे मा प्रेमिल कविता वाचन हुने

    धरान: धरान १० पुतलीलाइनमा कफी पब एण्ड रेष्टो शुरु हुने भएको छ ।  ज्वाँइ खानाका सञ्चालक हरि श्रेष्ठ, शिसिर राई र रोमकुमारी लिम्बुको लगानीमा पब एण्ड रेष्टो शुरु हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दे सञ्चालकहरुले आइतबार (फागुन १) गतेदेखि पब एण्ड रेष्टो सञ्चालनमा आउने जानकारी दिएका हुन् । ...

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 1,722 पटक पढिएको
    • क्लिक धरान
  • धरानको १० औं नगर सभा शुक्रबार हुने, स्वीकृत योजनाहरु १० प्रतिशत कटौती गर्न प्रस्ताव गरिने

    धरान: धरान उपमहानगरपालिकाको १० औं नगर सभा भोलि (शुक्रबार) हुने भएको छ । विपी प्रतिष्ठानको अडोटेरिएम हलमा शुक्रबार बिहान १० बजेदेखि नगर सभा सुरु गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । यसअघि, नवौं नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुट सम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरि ...

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 965 पटक पढिएको
    • क्लिक धरान
  • धरानका कृषकलाई चार थान पावर ट्रिलर प्रदान

    धरान: धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सह ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 1,164 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दुई महिला मिलेर शुरु गरे इष्टर्न कफी सप

    धरान: कफीको पारखीहरुको सहर हो धरान । कफीका पारखीहरुलाई लक्षित गरेर धरानका दुई महिला मिलेर कफि सप खोलेका छन् । धरान ११ स्थित शान्ति चोकमा इष्टर्न कफी सप सञ्चालनमा आएको हो । यो कफी सप अञ्जना राई र डेनी राईले शुरु गरेका हुन् । अञ्जना धरानमा एक घर एक कफी अभियान चलाइरहेकी अभियन्ता पनि हुन् । अञ्जना र डेन ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 8,071 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्दै मेयर राईलाई ज्ञापन पत्र

    धरानः बजार अनुगमन प्रभावकारीरुपमा गर्न माग गर्दे धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाइएको छ ।  नेपाल नागरिक समाज सुनसरीले दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृतिम अभावको सृजना गरिएको र आफूखुशी मूल्यवृद्धि गरेकोले आम मानिसको जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै मेयर र ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 1,344 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्न अवधारणा पत्र तयार गरिदै, २ करोड बढीको प्रोजेक्ट अघि बढ्ने

    धरान: धरानमा तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गरिने भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलसहितको टोलीले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 3,337 पटक पढिएको
    • क्लिक धरान
  • धरानको रागा चोकमा सुगर एण्ड स्पाइस क्याफे खुल्ने

    धरान: जाडो बढेसँगै धराने कफी पारखीहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ ।धरान ११ स्थित रागा चौकमा सुगर क्याफे खुल्न लागेको हो । रागा चौक निवासी कुन्साङ गुरुङले आफ्नै निवासमा क्याफे संचालनमा ल्याउन लागेकी हुन् । करिव ४० लाख रुपैया लागतमा सुरु गर्न लागेको क्याफे यही माघ १९ गते भने ट्रयाल ओप ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 3,747 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित