धरान: केन्द्रीय प्रबिधि क्याम्पस स्थापनाको ५० औ बर्षको अवसरमा संचालित गोल्डेन जुब्ली स्पोर्ट्स मिट २०७९ अन्तर्गत भएको फुटबल खेलमा टिम माइक्रोबायोलोजी, टिम फिजिक्स र टिम न्युट्रीसन बिजयी भएका छन् ।माइक्रोबायोलोजिले जियोलोजिलाई १-० गोल अन्तरले हराउदै जित हात पार्यो । माइक्रोबायोलोजिको लागि एकमात्र गोल ...
धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा क्यामरुनको एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे ...
धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ गोलअन्तरले हराउदै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितमा विदेशी खेलाडी यमी, श ...
धरान: वंगलादेशको काउरन बजार प्रगति संघलाई टाइब्रेकरमा ३ १ गोलअन्तरले पराजित गर्दै २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा एन्फा मोरङ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा वंगलादेशविरुद्ध जित हात पार्न एन्फा मोरङले टाइब्रेकरसम ...
धरान: नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापाको काकडभिट्टा ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा सोमबार भएको खेलमा पुलिसलाई २-० ले हराउदै काकडभिट्टा सेमीफाइनल प्रवेश गरेको हो । झापाको जितमा दुवै गोल निशान लिम्बुले गरेका थिए । नि ...
धरान: सर्लाहीको बागमति युवा क्लबलाई हराउदै २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवालाई १–० को गोलअन्तरले हराउदै एभेनियर सेमीफाइनल प्रवेश गरेको हो । पहिलो हा ...
धरान: ११ औं धरान १० कि.मी.नेवा च्यारिटी रन २०७९ शनिबार भव्यरुपमा सम्पन्न भएको छ । धरानको भानुचोकमा आयोजित दौड प्रतियोगितामा खुला पुरुषतर्फ भारतीय सेनामा कार्यरत पाँचथरका दिपक सुहाङ प्रथम र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । दिपकले निर्धारित १० किलोमिटरको दृुरी ३२ मिनेट ...
धरान: दुई बर्ष स्थगित भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोेजक धरान पाहुना टोली भारत कर्साङको युकेएफसिसँग टाइब्रेकरमा ५–३ ले पराजित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण सिधै टाइब्रेकर भए ...
धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण भोली (शनिबार) देखि शुरु हुदैछ । एक सातासम्म धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । रंगशालामा शुक्रबार पत्रकार सम्मेलन गर्दे क्लबका अध्यक्ष किशोर राईले उद्घाटन समारोहको प ...
धरान: स्वस्थ्य शरीर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।आयोजक धरान रन समुहले बिहिबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते शनिवार हुने दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । ११ औं सँस्कर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित