धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९-११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२-३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधीमा कब्जा जमाएको हो । धरान ...
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा धरान मेघा हिमालयनका महिला पुरुष दुबै टिम फाइनलमा प्रबेश गरेको छ । पुरुषतर्फ मङ्गलबार भएको सेमिफाइनल खेलमा राष्ट्रिय जनस ...
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रबेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले य ...
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रबेश गरेका छन्।आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पुब्लिक हाइ स्कुललाई ३४-७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेको हो । यसैगरि सि ...
धरान: दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । कोभिड महामारीको कारण भएको आर्थिक संकटले गर्दा विगत ...
धरान: प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टरनेशनल बोर्डिङ स्कुलले जितेको छ । धरान उच्च कलेजले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा शनिबार धरानकै सगरमाथा स्कुललाई हराउदै उपाधि जितेको हो । प्रत ...
धरान:प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी भएको छ । दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाई ३८-४ अंकको फराकिलो अन्तरले पराजित गर्य ...
धरान: दुई बर्षअघि नै भएको २२ औं बुढासुब्बा गोल्डकपका विजेता र उपविजेता टोलीले पुरस्कार रकम पाएका छन् । दुई बर्ष स्थगित गरिएको २३ औं सँस्करण आयोजनाको पुर्वसन्ध्यामा धरान फुटबल क्लबले विजेता मनाङ मस्र्याङ्दी र उपविजेता नेपाल पुलिस क्लबलाई शुक्रबार पुरस्कार रकम उपलब्ध गराएको हो । क्लबका अध्यक्ष किशोर र ...
धरान: प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज महिला पुरुष बास्केटवल प्रतियोगितामा धरान मेघा हिमालयन र सियोन स्कुलले विजयी शुरुवात गरेको छ । धरान १६ रंगशालास्थित मिनि कभर्ड हलमा शुक्रबार आयोजित पुरुष तर्फको उद्घाटन खेलमा धरान मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ को झिनो अन्तरले हरायो भने मह ...
धरान: प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान १६ रंगशालास्थित मिनि कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य विजय राईले उद्घाटन गरेका थिए । उनले अफिसियललाई बास्केटवल हस्तान्तरण गरेपछि धरानको मेघा हि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित