धरान: धरानको वडा नं २० स्थित चिण्डेडाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको विशाल प्रतिमाबारे निवर्तमान मेयर तिलक राई र मेयर हर्क साम्पाङबीच शनिबार जुहारी चल्यो ।धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा दुवैबीच सुम्निमा पारुहाङ प्रतिमा निर्माणबारे जुहारी चलेक ...
धरान: किरात राई जातिको चाड साकेला उभौलीको शनिबार धरानमा भव्यरुपमा समापन गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै उभौलीको समापन गरेको हो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार् ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १३ र ४ को सिमाना पर्ने कोशी राजमार्ग निशानेमा तार घेराबारा गर्न मान्छे पठाएपछि स्थानीय आक्रोशित भएका छन् । जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न मेयर साम्पाङ मान्छे पठाएको भन्दै स्थानीयबासी आक्रोशित हुदै विरोध ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित भारतीय भूपू सैनिक भवनको पुर्वतर्फको खहरेमा ग्याबिङ जाली लगाएको बिषयमा विवादले उग्ररुप लिदा स्थानीयबीच कुटाकुट भएको छ ।खहरे किनारमा बसोबास गर्ने स्थानीयबीचमा बुधबार दिउँसो कुटाकुट भएको हो । केही स्थानीय महिला र पुरुषबीचमा ढुंगामुढा र कुटाकुट भएपनि कोही गम्भीर ...
धरान: धरान उपमहानगरपालिकाले प्रकाशित गरेको कक्षा ६ को हाम्रो धरान नामको पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहास, बढासुब्बा र चासोकबारे गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चले सच्याउन माग गरेको छ । मञ्चको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै पुस्तक ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट गरेको यु १३ फुटवल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् ।एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना बाल खेलाडीहरु छनौट गरेको छ । ती खेलाडीहरुलाई धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आवाससहित राखेर फुटबल प्रशि ...
धरान: धरान वडा नं १० माछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा सहयोग जुट्न थालेको छ ।अधिकांश भूपू ब्रिटिश आर्मी सपरिवार बेलायततिरै बसोबास गर्न थालेपछि पार्क निर्माण कार्य प्रभावित हुन पुगेको थियो । अझ नेतृत्वदायी भुमिका निर्वाह गरेका गजेन्द्र इस्वोको निधन हुनु र परिकल ...
धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । मञ्चले खेलाडीहरुलाई प्रोत्साहन गर्न र ...
धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक बर्षमा सप्तकोशी खानेपानी योजनालाई डिपिआरले लागत अनुमान गरे बमोजिमको पर्याप्ट बजेट विनियोजन गरेको बताएका छन् ।धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा आज बिहान भेटघाटको क्रममा मन्त्री राईले उक्त कुरा खुलाएका हुन् । उनका अनुसार सप्तक ...
धरान: गर्मी अत्यधिक बढेपछि धरानका विद्यालयहरु दुई दिन विदा दिइएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सुचना जारी गर्दै बिहिबार र शुक्रबार विद्यालय विदा दिइएको जानकारी दिएको हो । धरानका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको महाशाखाले जनाएको छ । &n ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित