धरान: प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादीमा आवद्ध हुन सनाखत गरेका छन् । सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राज ...
धरान: नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका सांसदहरु विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । तीन दिनसम्म धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गेष्ट हाउसमा बसेका एमाले सांसदहरु करिब साढे ११ बजेतिर यहाँबाट बाहिरिएका थिए । उनीहरु प्रति ...
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार ...
धरान: प्रदेश सरकार गठनमा निर्णायक बनेको एमालेका माधव नेपाल पक्षीय सांसदहरु विराटनगरबाट धरानमा आएर गोप्यरुपमा बसिरहेको खुलेको छ । प्रदेश १ मा सरकार गठनको रस्साकस्सी चलिरहदा एमालेका माधव नेपाल पक्षीय सांसदहरु सोमबारदेखि धरानमा गोप्यरुपमा आएर बसिरहेका हुन् । उनीहरु सोमबार दिउँसो करिब २ बजेतिर धरान ...
धरान: प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइराला र एमाले नेता हिक्मत कार्कीबीच भेटवार्ता भएको छ ।दुवै नेताबीच प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । सांसद कोइरालाको निवास सुनसरीको इनरुवामा भएको भेटवार्तामा वर्तमान मुख्यमन्त्री भीम आचार्यको सरका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै ...
धरान: नेपाली कांग्रेसको १ नम्बर प्रदेशस्तरीय जिल्ला सचिवहरुको भेला १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । भेडेटारमा भएको सचिवहरुको प्रदेशस्तरीय भेलाले १ नम्बर प्रदेशमा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन शीर्ष नेतृत्वमा अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, उक्त भेलाले क्रियाशिल सदस्यम ...
धरान: नेकपा एमाले भित्रको विवाद समाधान गर्न एवं १० बुँदे सहमतिलाई कार्यान्वयनको लागि सहजीकरण गर्न प्रदेश नं १ मा मुख्यमन्त्रीसमेत रहेका नेता भीम आचार्यको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ । एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयबारे जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि) अनुसार आचा ...
विराटनगर: संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको हो । युवाहरुले नागरिक ...
विराटनगर: नेकपा एमाले मोरङमा माधवकुमार नेपाल पक्षको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा एमालेभित्र व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित