धनकुटाः विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को संक्रमरण बढेसंगै धनकुटामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सांसदहरुले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्लाबाट १ नं. प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा क्षे ...
काठमाडौं: सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको हो । वर्तमान सरकार काम चलाउ भएको र कामचलाउ सरकारले मन्त्रिपरि ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको आसन्न अधिवेशनमा सभापति पदमा किसोर राईले उम्मेदवारी दिने घोषणा गरेका छन् । पुर्व नगर सभापति रहिसकेको राईले आज एक विज्ञप्ती जारी गर्दै अधिवेशनमा आफुले कांग्रेसको नगर सभापति पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस केन्द्रीय सभापति श ...
विराटनगर: प्रदेश १ को आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि आइतबार प्रदेशसभामा भएको छलफलमा विपक्षी दलकातर्फबाट सशोधन प्रस्ताव दर्ता गरिए पनि बहुमतबाट अस्वीकृत भएको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संशोधन प्रस्ताव अस्वीकृत भएपछि ...
धरान: प्रदेश नं १ सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड विरुद्धको खोपमा सबै प्रदेशबासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश‘ कार ...
धरान: प्रदेश नं १ सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भइरहेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । आज बिहान बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले अपराह्न ३ बजे प्रदेश सभामा नीति तथा कार्याक्रम पेश गर्ने निर्णय ...
धरान: प्रदेश १ सरकार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिने भएको छ । आज बिहान करिब ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरेको हो । सोही बैठकले आजै अपराह्न ३ बजे बस्ने प्रदेशसभामा प्रद ...
धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति फलाउने र फुलाउने सबै राजनीतिक दलहरु नै जिम्मेवार भएको बताएका छन् । उनले प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दलहरु नै अघि बढ्नुपर्ने पनि सुझाव दिएका छन् । वीपी प्रतिष्ठानको सुधार गर्न तथा विकृति ...
धरान: कोभिड महामारीको कारण जारी निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई धरानको वडा नं १० मा घर घरमा नै पुगेर राहत विरण गरिएको छ । नेकपा एमाले १० नम्बर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल १० नम्बर वडा कमिटीले वडाका विपन्न परिवारलाई शनिबार घर घरमा पुगेर राहत वितरण गरेको हो । एमाले वडा क ...
धरान: प्रदेश नं १ को आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गतेलाई आह्वान गरिएको छ । मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिश गरेअनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित