धरान: नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले विजय हासिल गरेको छ । प्रदेश १ का १४ वटै जिल्लाहरुको मतगणना अनुसार प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार लिला बल्लभ घिमिरेको प्यानल नै विजयी भएको छ । यो गठबन्धनलाई एमालेको माधव नेपाल समुहको प्रेस च ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुई गठबन्धनको उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि बाघी उम्मेदवारकोरुपमा २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि अन्ततः ४ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । चैत २५ गते हुने चुनावम ...
धरान: पेट्रोलियम डिलर्स एशोसिएनमा धरानका व्यवसायी गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । एशोसिएशनको चैत २१ गते काठमाण्डौंमा हुने एशोसिएशनको राष्ट्रिय अधिवेशनबाट श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघमा पनि हाल कोषाध्यक्ष पदमा रहेका छन् । श्रेष्ठले ...
धरान: नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहिबार उम्मेदवारी दर्ता भएको छ । यही चैत २५ गते हुने निर्वाचनको लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा प्रेस चौतारीसह ...
धरान: मजदुरमाथि कुटपिट भएपछि छुटाउन गएका नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि पनि आक्रमण भएको छ । आक्रमणबाट सचिव श्रेष्ठ र दुई जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न दुई युवा पक्राउ परेका छन् भने अन्य फरार रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार ...
धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छ्न् ।एमाले सांसद भीम आचार्यसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समुहका १६ जना सासदहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका हुन् । तीन ...
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टीले कारबाही गरेको छ ।पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेले दुवैलाई आज ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । उनीहरुलाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीबारे जानकारी ...
विराटनगर: सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर मन्त्री राईले पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् ।मुख्यमन्त्री शेरधन राईले ...
धरान ः नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठकले कार्यालय सञ्चालन कमिटी गठन गरेको छ ।एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टी कार्यालय सञ्चालन गर्न सचिव ठाकुरबहादुर कार्की संयोजक रहेको ३४ सदस्यीय कमिटी गठन गरेको हो । समितिको सहसंयोजकमा पार्टी उपसचिव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित