धरान: संसद विघटनको विरुद्धमा शनिबार धरानमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेसको सुनसरी क्षेत्र नं. १ (क)ले आज धरानमा दोस्रो चरणको विरोध प्रदर्शन गरेको हो । धरान १२ स्थित अमान बजारबाट निस्किएको विरोध ¥याली छाता चोक, पूरानो बजार, माछा भौडी, देशी लाइन हुँदै भानुचोकको लोकतान्त्रीक ...
धनकुटा: धनकुटा जिल्लाबाट निवार्चित सबै जनप्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । धनकुटाबाट निवार्चित संघीय सांसद, प्रदेशसभा सांसद, जिल्ला समन्वय समिति र स्थानीय तहाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्तीमार्फत प्रधानमन्त्री ओलीप्रति ऐक्यवद्ध ...
धरान: नेकपाको प्रचण्ड नेपाल समुहको अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले ओली समुहका विद्यार्थी नेताहरुलाई कारबाही गरेको जनाएको छ । जिल्ला कमिटीको सचिवालय बैठकले संगठन र बिधान बिपरित कार्य गरेको भन्दै ओली पक्षका विद्यार्थी नेता एवं जिल्ला संयोजक जिबि गजलसहित ५ जनालाई कार्वाही गरेको विज्ञ ...
धरान: अखिल नेपाल महिला संघ धरानको नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ । आज धरानमा सम्पन्न भएको संघको वृहत भेलाले महिला नेतृ लहरु जिमी संयोजक रहेको ९५ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी सर्वसम्मत गठन गरेको हो । कमिटीको सहसंयोजकमा कल्पना शेर्पा रहेकी छिन् भने सचिवमा सविता राई र सहसचिवमा इन्द्रकला राई रहे ...
धरान: नेकपाकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइञ्चार्ज भगवती चौधरीले बहुमत प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिए पछि ताजा जनादेशमा जानुपरेको बताएकी छिन् । अनेमसंघ धरानको आज वृहत भेलालाई सम्बोधन गर्दै नेतृ चौधरीले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ...
धरान: संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले धरानमा माघ ३ गते विरोध सभा गर्ने तयारीको लागि बैठक बसेको छ । धरान ७, शान्ति पथस्थित जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको कार्यालयमा विरोध सभाको तयारीको लागि बैठक बसेको हो । धरानमा समाजवादीले माघ ३ गते विरोध सभा गर्दैछ । बैठकले विरोध सभाको लागि ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संसद विघटन पछिको राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाले पछि आज मुख्यमन्त्री राई मन्त्रालय पुगेका थिए । सोही क्रममा उनले कर्मचारीहरुलाई यस्तो आग्रह गरेका हुन् ...
इटहरी: नेपाल तरुण दल इटहरी उपमहानगर कमिटीको उपाध्यक्षमा मनोज लिम्बु मनोनित भएका छन् । तरुण दलको पुष १५ गतेको बैठकले विधान अनुसार उनलाई उपाध्यक्षमा मनोनित गरेको अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । उनका अनुसार लिम्बुलाई उपाध्यक्षमा मनोनयन गरेको बारे नेपाली कांग्रेस इटहरी उपमहागनर कमिटी, तरुण दल जिल् ...
इटहरी: अनेरास्ववियु सुनसरीको संयोजकमा रोशन रेग्मी चयन भएका छन् । इटहरीमा बुधबार प्रधानमन्त्री केपी ओली पक्षका जिल्ला बिशेष कार्यकर्ता भेलाले रेग्मी संयोजक भएको १२५ सदस्यीय अधिवेशन आयोजक कमिटी चयन गरेको हो । सोही भेलाले नवराज खडकालाई सह संयोजकमा चयन गरेको संगठनका निवर्तमान संयोजक एवं केन्द्रीय सदस्य ...
इटहरी: अखिल नेपाल महिला संघ इटहरीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रिजाल्स भिजन पार्टी प्यालेजमा भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु भगवती चौधरी, लक्ष्मी गौतम, रेवतीरमण भण्डारी र अनेमसंघकी केन्द्रीय सदस्य अमृता सुब्बाले सम्वोधन गरेका थिए । कार्यक्रम अनेम संघ इट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित