विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता ...
धरान: नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापीरुपमा विरोध सभा भएको छ । संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले देशभरका निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरेको हो । सोही वमोजिम आज धरानमा पनि नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं १ स्तरीय विरोध कार्यक्रम आयोजना गरेको थ ...
धरान: संखुवासभामा प्रहरी र विप्लव समुहको कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर ४ स्थित मैदाने भन्ने ठाउँमा विप्लव समुहले प्रहरी टोलीमाथि फायरिङ गरेको र प्रहरीले पनि जवाफी फायर गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरी टोली विप्लव समुहको जिल्ला ...
विराटनगर: राजिनामा दिएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको विदाई गरिएको छ । नेकपा विभाजनसँगै उत्पन्न राष्ट्रिय राजनीतिक घटनाक्रमको कारण दुवै जनाले मन्त्री पदबाट आज विहान राजीनामा दिएका थिए । उनीहरुलाई मन्त्रालयले विदाई कार्यक्रम गरेको हो । विदाई कार्यक्रमम ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई आरामले सामना गर्ने बताएका छन् । नेकपाकै प्रचण्ड माधव समुहले आज अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम ...
धरान: सुनसरीका प्रमुख चार राजनीतिक दलहरुले आन्दोलनको क्रममा सडकमा आगो(टायर) नबाल्ने, तोडफोड नगर्ने र रेलिङ नभाँच्ने सहमति गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरुसँगको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले यस्तो लिखित सहमति गरेका हुन् । उक्त बैठकले कार्यक्रम सञ्चाल ...
धरान: नेकपा विभाजन भएसँगै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । उक्त समुहले मुख्यमन्त्रीकोरुपमा भिमप्रसाद आचार्यलाई मुख्यमन्त्रीकोरुपमा प्रस्ताव गरिएको छ । नेकपाका ६७ सांसदहरुमध्ये ३७ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन् । ने ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गरिएको प्रदेशसभा सदस्य उमिता बराइलीले जानकारी दिइन् । उनका अनुसार अविश्वासको प्रस्तावमा ३ ...
धरान: प्रदेश नं १ को मन्त्रीपरिषद बैठकले प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगमी माग ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बिहान साढे ८ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशन माघ ७ गते दिउँसो २ बजेदेखि शुरु गर् ...
धरान: प्रदेश नं १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् । राजिनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् । उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुले प्रदेश सरकारको जिम्मेवारीमा रहेर क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित