धरान: एडिबिबाट ऋण तथा अनुदान लिएर शुरु भएको धरान खानेपानी आयोजना सञ्चालन गर्ने सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले अन्ततः संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् । मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिएपछि आज प्रहरीले उनलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आधा जति एजेण्डाहरुमा छलफल तथा अनुमोदन गर्दे स्थगित भएको छ । ढिलाई गरि शुरु भएको बैठकमा समय अभाव भएपछि आइतबार बैठक बस्ने गरि स्थगित भएको हो । कार्यपालिका बैठकमा विविधसहित २१ वटा एजेण्डाहरु थिए । बिहान ८ बजे बैठक बस्ने भनिए पनि त्यसअघि नेकपा धरानको संसदीय ...
धरान: नेकपा नेतृ एवं १ नम्बर प्रदेश सभा सदस्य उषकला राईले केपी शर्मा ओली नेतृत्वको नेकपामा बस्न अस्वीकार गरेकी छिन् । ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय महाधिवेश आयोजक कमिटी उनलाई पनि सदस्यकोरुपमा राखिएको थियो । तर, आज प्रदेशसभा सांसद राईले उक्त पद अस्वीकार गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार ...
धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरानको खानेपानी आयोजना ल्याउन पैसा खाएर सहयोग पुर्याएको भन्ने आरोप लगाउनेविरुद्ध प्रहरीमा उजुरी दिएको छ । खानेपानी दीर्घकालिन व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा ११ बुँदे सहमतिका हस्ताक्षरकर्ता एकराज कोइरालाले विभिन्न राजनीतिक दलका नेताहरुले प ...
धरान: ईसाई धर्मावलम्बीहरुले डिसेम्बर २५ मा मनाइने ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा दिन माग गरेका छन् । ख्रीष्टमसको अवसरमा धरान ख्रीष्टिय समाजद्वारा बुधबार साँझ आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा विदाको माग गरिएको हो । सरकारले दिदै आएको सार्वजनिक विदा कटौती गरिएकोमा असन्तुष्टी जनाउदै पाष्टर हिमा ...
धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समिति औपचारिकरुपमा नै विभाजन भइसकेको छ । तर, पार्टी र चुनाव चिह्नको आधिकारिता कस्ले पाउने भन्ने मात्र निर्णय हुन बाँकी छ । पुर्वएमाले र पुर्वमाओवादी एकता भएर दुई तिहाई हाराहारी बहुमतको कम्युनिष्ट सरकार गठन हुँदा नेता, कार्यकर्ताहरु जति उत्साहि ...
धरान: राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका अध्यक्ष के.पी.पालुङ्वाले संसद विघटन पछि मुलुक अस्थीरता र संकटमा फसेको बताएका छन् । धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पालुङ्वाले यथास्थितिमा मध्यावधी निर्वाचन हुन नसक्ने पनि बताए । संसद विघटनबारे सर्वोच्च अदालतको फैसलामा भर ...
धरान: नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ । बबरमहलस्थित कार्की ब्याङकेटमा भएको प्रचण्ड माधव समुहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट अनुशासनको कारबाही गर्दे जिम्मेवरीमुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय ...
धरान: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय सदस्यहरुको बैठकले धरानका ३ जना नेतासहित सुनसरीका ८ जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित गरेको छ । आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई महाधिवेशन आयोजक कमिटीमा मनोनित गरेको हो । कमिटीमा मनोनित भए ...
धरान: नेकपाको ओली समुहले आगामी बर्षको मंसिर २ गते एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । आज वालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले महाधिवेशनको लागि ११ सय ९९ जना सदस्यीय केन्द्रीय समिति पनि बनाएको छ । सोही बैठकले प्रवक्तामा प्रदिप ज्ञवालीलाई चयन गर्ने निर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित