धरानः भर्खरै साझा पार्टीले प्रदेश १ को युवा सँगठन घोषणा गरेको छ । ३७ सदस्य समितिमा प्रदेश १ का १३ जिल्लाका युवा समेटिएका छन् । मोरङका च्याउ किसान सरोज नेपालको सँयोजकत्वमा बनेको साझाको नयाँ युवा सँगठनको भुमिका लगाएतका विषयमा क्लिक धरानले नेपालसँग गरेको कुराकानीको सँक्षेप यहाँ प्रस्तुत गरिएको छ । नेपा ...
धरान: लकडाउनको अवधिमा उपभोक्ताहरुलाई जरिवाना लिएको र छुट नदिएको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । तरुण दलले आज प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख प्रताप वराललाई भेट गर्दै ध्यानाकर्षण गराएको हो । तरुण दलका नगर अध्यक्ष हिम ...
धरान: विभिन्न पार्टीमा आवद्ध रहेका २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छ्न्। धरान १५ स्थित चुम्लुङ हिम परिसरमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए । पार्टीका अनुसार चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, रामप्रसाद राई, हरेन्द्र बिक ...
विराटनगरः माेरङका कृषीउद्यमी सराेज नेपालकाे सँयाेजक्वमा साझायुवा संगठन प्रदेश १ घाेषणा भएकाे छ । साझा पार्टीकाे युवा संगठन शनिवार भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरिएकाे हाे । सँगठनकाे प्रादेशिक समितिमा प्रदेश १ का १४ जिल्लाकै प्रतिनिधत्व हुनेगरि सहभागीता गराइएकाे नेपालले जानकारी दिए । उनका ...
धरान: अनलाइन कक्षा सञ्चालनको विषयमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा केही दिनदेखी भएको विवाद तत्काल अन्त्य गरी अनलाइन कक्षा सञ्चालन गर्न समाजवादी विद्यार्थी यूनियनले माग गरेको छ । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनको इकाई समितिले हिजो मंगलबार विवाद समाधान गर्दै अनलाइन कक्षा सञ्चालनको ल ...
धरानः सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ । कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति ...
विराटनगरः नेकपा सम्बद्ध अनेरास्ववियू मोरङका जिल्ला कमिटि सचिवालय सदस्य विकास महतोलाई जिल्ला समितिले निलम्बन गरेको छ । विराटनगरको पुुसेट कलेजका सँगठनको कमिटि अध्यक्ष समेत रहेका महतो हतियार मुुद्धामा पक्राउ परेका छन् । ‘प्रहरीले हातहतियार तथा खरखजना मुुद्धामा अनुसन्धान गरिरहेको छ,’सँगठनका ...
धरान: भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सुचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छ । अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याउन पनि माग ...
विराटनगरः विराटनगरका पत्रकारले लकडाउनकाे विकल्प खाेज्न प्रदेश १ सरकारलाइ सुझाव दिएका छन् । बिहिवार आन्तरिक मामिला एवंम कानून मन्त्रालयमा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले गरेकाे छलफल कार्यक्रममा सहभागी भएका पत्रकारले लकडाउनले तल्लाे वर्गका व्यक्तीमा असर पुगेकाे भन्दै यसकाे विकल्प खाेज्न सुझाएका ...
विराटनगर: प्रदेश १ सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्युलगायतलार्य क्रमशः हटाउदै जाने र संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने भएको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले कोभिड १९ को चेन ब्रेक गर्न संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने निर्णय गरेको हो । साथै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित