धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ । आज(मंगलबार)वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको बैठकमा विधेयक र बिषयगत समितिको प्रतिवेदन प्रस्तुत भएपछि भोलीसम्मलाई स्थगित भएको छ । बैठक बुधबार ११ बजेलाई मेयर तथा सभाअ ...
धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ९० जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत सामग्री कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ न. वडाध्यक्ष नरेश इवारमले वस चालक, सहचालक, हेल्पर, कन्टेक्टर र वुकिङका मज ...
धरान: असार १० गते शुरु भएर सोही दिन स्थगित भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बैठक आज हुदैछ । असार १० गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि नगरसभाको बैठक असार २६ गते बस्ने गरि स्थगित भएको थियो । तर, निर्धारित समयमा विवादको कारण बैठक बस्न सकेन । मेयर तिलक राईको पेश् ...
धरान: विवादको कारण निर्धारित मितिमा हुन नसकेको धरान उपमहानगरपालिकाको सातौं नगरसभा असार ३० र ३१ गते हुने भएको छ । आज बसेको कार्यपालिका बैठकले असार १० गते शुरु भएर स्थगित भएको नगरसभाको बैठक ३० र ३१ गते गर्ने निर्णय गरेको हो । असार १० गते नीति तथा कार्याक्रम र बजेट प्रस्तुत गरेर असार २६ गते बैठक बस्ने ...
धरान: मेयर तिलक राईको नाममा पेश्की बेरुजु रहेको बिषयले २ दिन अघि बिथोलिएर स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । मेयर तिलक राईले दिउँसो ३ बजेको लागि कार्यपालिका बैठक बोलाएका छन् । बैठक सहमतिमा नै बोलाइएको मेयर राईले बताए । ‘अस्ति पनि सहमतिमा नै बैठक स्थगित गरिएको ...
धरान: विवादको कारण धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भइरहदा छिमेकी इटहरी उपमहानगरले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो सातौं नगरसभा वैठकबाट सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित भएको हो । य ...
धरान: असार १० गते शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट पेश भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भयो । आज असार २६ गते अर्थात नगरसभाको बैठक हुनुपर्ने दिन । तर, नगरसभा त हुन सकेन नै, नगरसभाको तयारीको लागि बसेको कार्यपालिका बैठक पनि व ...
धरान: धरानका मेयर तिलक राईको नाममा बेरुजु रकम देखिएको समाचारले कार्यपालिका बैठकमा लफडा भएको छ । नेकपा सम्बद्ध वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले बेरुजुको बिषयमा प्रश्न उठाउदै बैठक बहिष्कार गरेका छन् । नेकपाका कार्यपालिका सदस्यहरुले बैठक बाहिष्कार गरेपछि बैठक बस्न सकेन । कार्यपालिका बैठक प्रभावित ...
धरान: साउन १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा धरान उपमहानगरपालिकाको सातौं नगरसभा भएको थियो । उक्त सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि सभा स्थगित गरिएको थियो । त्यसअनुसार सभाको बैठक भोली शुक्रबार पुनः बस्नुपर्ने हो । त्यसभन्दा अघि ...
धरान: नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय न्युज च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे अर्नगल र भ्रमपुर्ण समाचारहरु प्रसारण गर्न थालेपछि ती न्युज च्यानलहरु नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित