विराटनगरः नेपाली कांग्रेसले प्रदेश एककाे सदन अवरूद्द गरेकाे छ । संदकाे वर्खे अधिवेशन चलिरहेकाे बेला संसदमा उठेका प्रश्नकाे जवाफ मुख्यमन्त्रीले दिनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरूद्द गरेकाे हाे । सभामुख प्रदीप कुमार भण्डारीले बैठक दश मिनेटका लागि स्थगित गरेका छन् । सभामुखले बैठक प्रारम्भ भए ...
भोजपुर: गृहजिल्ला भोजपुर आएपछि प्रतिनिधिसभा सदस्य एवं नेकपाका नेता सुदन किराँती क्वारेन्टाइनमा बसेका छन् । उनी काठमाण्डौंबाट आएलगत्तै स्वास्थ्य सुरक्षाको विधि पालना गर्दै क्वारेन्टाइन बसेका हुन् । उनी हिजोदेखि आफ्नो जन्मथलो रहेको रामप्रसादराई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । सांसद किरातीका ...
धरान: नगरसभा अघि पाउनुपर्ने बजेटको सिलिङ वडा कार्यालयहरुले नपाउदा धरानको आगामी नगरसभा के होला, अहिल्यै अनुमान गर्न सकिन्न । तर, विगतमा जस्तो सामान्य अवस्था नगरसभा नहुने संकेत देखिदैछ । नगरसभा आउन अब मात्र ३ दिन बाँकी छ । वडाहरुलाई आफ्नो वडाको योजनाहरु छनौट गर्ने समय छैन । त्यसमाथि अझै बजेटको सिलिङ ...
धरान: केन्द्रीय प्रविधि क्याम्पस अनेरास्ववियु इकाई कमिटीले क्याम्पसको खाली जग्गामा बृक्षारोपण गरेको छ । क्याम्पसको भिरालो र पाखा जग्गामा बिभिन्न ४० प्रजातिका वोट बिरुवा रोपेको हो । लकडाउनमा धरानमा रहेका विद्यार्थीहरु जम्मा भएर प्रशासनसंग सहकार्य गरी वृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस सहसचिब पे ...
धरान: धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भनेर वडाका जनप्रतिनिधिहरुलाई पत्राचार गरिसकेको छ । तर, नगरसभा अघि नै हुनपर्ने बजेटको सिलिङ भने आजसम्म पनि वडामा पुगेको छैन । उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गरिसकेको छ । अब मेयर तिलक राई संयो ...
विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् । प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै का ...
धरान: धरान उपमहानगरपालिकाले संघीय कानुन नबन्दै विगतका आफ्नो स्थानीय कर्मचारीहरुलाई लक्षित गरेर कर्मचारी सेवा ऐन २०७६ लागु गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जेठ २९ गते उजुरी परेपछि असार १ गते पत्रचार गर्दै अख्तियारले आवश्यक विवरण तथा कागजपत्रहरुसहित उपमहानगरपालिकाको राय, ...
धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरान खानेपानी परियोजना असफल भएको दाबी गर्दै अहिले परीक्षण कालमै भएकोले बोर्डमा समायोजन नगर्न माग गरेको छ । बिहिबार धरानका मेयर तिलक राई मञ्चका जिल्ला अध्यक्ष अमर इजम र धरान नगर अध्यक्ष सञ्जुहाङ साँवाले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । मञ्चले प ...
धरान: धरान क्षेत्रबाट संसदीय निर्वाचनमा जितेका हुन् वा पछिल्लो समय स्थानीय तह निर्वाचनमा जितेका हुन्, यहाँका जनप्रतिनिधिहरुले धरानको विकासमा केही गर्न सकेनन् भन्ने टिकाटिप्पणी हुने गरेको छ । तर, यहाँबाट निवार्चित जनप्रतिनिधिहरु भने यो टिप्पणी स्वीकार गर्दैनन् । आज दिउँसो धरान ८ सभागृहस्थित नाटक घर ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगरपालिका कमिटीले कार्यसमिति सदस्य संख्या विस्तार गरेको छ । आज बिहान बसेको पार्टीको कार्यालय बैठकले २ रिक्त पद र विधान वमोजिमको कमिटि सदस्यहरु मनोनित गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । बैठकले रिक्त पदमा जीवन भट्टराई र जसरथ थलङलाई मनोनित गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित