धरान: आइतबारको कार्यपालिका बैठकले सोमबार दिउँसो ३ बजे धरान १० स्थित सैनिक भवनमा नगरसभा गर्ने निर्णय गरेको थियो । त्यसअघि दिउँसो १२ बजे पुनः कार्यपालिका बैठक गर्ने र नीति तथा कार्यक्रममाथि छलफल तथा राय, सुझावसहित संशोधन गर्ने निर्णय भयो ।उक्त बैठकमा बजेटको अंकबारे प्रस्ताव थिएन । सोमबारको कार्यपालिका ...
धरान: धरान उपमहानगरपालिकाको १५ औं नगरसभा भोली सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन । बैठकमा नीति तथ ...
धरान: सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो निधन भएको भन्दै श्रद्धाञ्जली पोष्ट गर्दै अफवाह फैलाएपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले आफु ज्युँदै भएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उपमेयर बेघाले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘म ज्यँुदै छुँ, ज्युँदै भएको प्रमाण दिन पत्रकार सम्मेल ...
धरान: सचेत धराने समुहले करिब डेढ बर्ष श्रमदान गरेर निर्माण गरेको एसडिएस रक गार्डेन शनिबार उद्घाटन गरिएको छ । उद्घाटनसँगै गार्डेन धरान उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ । गार्डेनको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए भने मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले परेवा उडाएर शान्ति, सद ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङको कार्यशैलीप्रति चर्को असन्तुष्टी प्रकट गरेका छन् ।शुक्रबार बसेको बैठकमा उपमेयर बेघाले उपमहानगरमा नियम, कानुन र सुशासन केही पनि नभएको बताए । उनले मेयर साम्पाङले अविशिष्ट अधिकार प्रयोग गरेको भन्दै जथाभावी काु ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क नलिने भएको छ । शुक्रबार भएको कार्यपालिका बैठकले चालु आर्थिक बर्षमा ठेक्कामार्फत १० रुपैया संकलन गर्दै आएको मोटरसाइकलको पार्किङ शुल्क आगामी आर्थिक बर्षमा नलिने निर्णय गरेको हो । तर, बार्षिकरुपमा भने २ सय रुपैया शु ...
धरान: विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको धरान उपमहानगरपालिकामा बुधबार सहसचिव भुपेन्द्र राई हाजिर भई पदभार सम्हालेका छन् । कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा रहेका राईलाई सरकारले धरानको प्रमुख प्रशासकीय अधिकृतकोरुपमा पठाएको हो । उनलाई बुधबार दिउँसो उपमहानगरपालिकामा ...
धरान: कार्यपालिका बैठकको बिषयले धरानको राजनैतिक महोल तातिएको बेला आज (मंगलबार) धरान उपमहानगरपालिका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले रेल्वे चोकमा जनता भेला गरे । वडा कार्यालयले आयोजना गरेको भेलामा डाँडाघोपाबासी र एयरपोर्टको लागि जग्गा बिक्री गरेका पुराना जग्गाधनीहरुले वडाअध्य ...
धरान: मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीचको विवादले कार्यपालिका बैठक बस्न नसकेकोप्रति धरानका सम्पुर्ण भूपू सैनिकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।भूपू ब्रिटिश आर्मी, भारतीय भूपू सैनिक र नेपाल सैनिकबाट अवकाश प्राप्त भूपू समुदायले आइतबार मेयर हर्क साम्पा ...
धरान: नगर बस सञ्चालन नगराउन माग गर्दै धरानका टेम्पो तथा सिटी सफारी चालक तथा व्यवसायीहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।विभिन्न १९ वटा टेम्पो र १० वटा सिटी सफारीका व्यवसायी तथा मजदुरहरुले आइतबार मेयर हर्क साम्पाङलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले टेम्पो र सफारी धेरै भएर अ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित