धरान: शुक्रबारदेखि सुनसरीको इटहरी उपमहानगरपालिकासहित विभिन्न ९ स्थानीय तहमा मतदाता नामावली संकलन बिशेष कार्यक्रम हुने भएको छ । धरान उपमहानगर, इनरुवा नगर र हरिनगर गाउँपालिकाबाहेकका स्थानीय तहरुमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम शुक्रबारदेखि हुन लागेको हो । यी तीन स्थानीय तहमा भने नियमित नाम ...
धरान: नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित नेतृ मञ्जु भण्डारी सुवेदीले आम नेता, कार्यकर्ताहरुको आशा र भरोसालाई उच्च सम्मान गर्ने बताएकी छिन् । चितवनबाट गृहनगर धरान आएकी नेतृ भण्डारीलाई स्वागत गर्न पुगेका नेता, कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै नेतृ भण्डारीले यस्तो ...
विराटनगर: नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशन बिहिबार उद्घाटन हुदैछ । अधिवेशनको आयोजक समितिले सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बैठक ...
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी)लाई प्रदेश सरकारको मन्त्री बनाउन माग गरेको छ । मंगलबार धरानमा आयोजित क्षेत्रीय तथा प्रदेशसभा अधिवेशनबाट निवार्चित कार्यसमितिलाई बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रममा क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङले यस्तो माग ...
धरान: नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीले सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् । मंगलबार धरानमा आयोजित सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा, प्रदेशसभा अधिवेशनबाट निवार्चित कार्यसमितिलाई बधाई तथा प्रमाण ...
धरान: धरान उपमहानगरपालिकाकी उपमेयर एवं युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् । चितवनमा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा निवार्चित भएकी हुन् । प्रदेश नं १ को महिला कोटाबाट उनी केन्द्रीय सदस्य निवार्चित भएकी हुन् । कम्युनिष्ट गढ भन ...
धरान: नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा जारी १० औं महाधिवेशनको निर्वाचनबाट उनले अध्यक्षका प्रत्यासी डा.भीम रावललाई भारी मतान्तरले हराउदै ओली पुनः अध्यक्षमा विजयी भएका हुन् । ओलीले १८३७ मत पाउदा रावलले मात्र २२३ मत पाएका छन् । महाधिवेशनमा कुल २१५३ प्रतिनि ...
धरान: नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी विजयी भएका छन् । इनरुवामा जारी मतगणनाको अन्तिम परिणाम अनुसार भण्डारीले सभापतिका प्रत्यासी सञ्जयप्रसाद श्रेष्ठलाई ११३ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले १४२२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले १३०९ मत पाए । भण्डारी पौडेल कोइराल ...
धरान: नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष मण्डलका अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्य र १९ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । पदाधिकारीको प्रस्तावमा रावल, ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी जिल्लाको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना जारी छ । इनरुवामा जारी मतगणनामा हालसम्म खसेको मतको २३१९ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार २७७४ मत खसेको थियो । हालसम्म २३१९ मत गणना भइसक्दा स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित