राजनीति

    Showing 1,381-1,390 of 1,919 items.
  • प्रचण्ड-नेपाल समुहद्वारा धरानमा पनि मसाल जुलुस

    धरान: नेकपा प्रचण्ड-नेपाल समुहको बिहिबार आह्वान गरिएको आम अड्तालको पुर्वसन्ध्यामा आज बुधबार साँझ धरानमा मसाल जुलुस निकालिएको छ । प्रचण्ड-नेपाल समुहले आमहड्ताल सफल बनाउन धरानमा पनि मसाल जुलुस निकालेको हो । छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भए ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 2,506 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रचण्ड-नेपाल समुहको भोली आम हड्ताल: इटहरीमा मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

    सुनसरीः प्रचण्ड नेपाल पक्ष नेकपा समूहले इटहरीमा मसाल जुलुस निकालेको छ । भोलीको आम हड्ताललाई लक्षित गर्दै इटहरीको पूर्व लाइनमा निकालेको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनतरत पक्ष र प्रहरीबीच केहि समय घम्साघम्सी भएको थियो भने प्रहरीले जुलुसमा प्रयोग गरिएको लठ्ठि नियन्त्रणमा लिइ आगो निभाको ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,753 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका १० जना पत्रकारलाई लेखनवृत्ति प्रदान

    सुनसरी: इटहरी उपमहानगरपालिकाले इटहरीका १० जना पत्रकारलाई लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम उपमहानगरले हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृतिवापतको रकम प्र ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,237 पटक पढिएको
    • क्लिक धरान
  • संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण, अख्तियार प्रमुखमा प्रेम कुमार राई

    काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ । संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 2,000 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने

    विराटनगर: माघ ७ गते शुरु भएलगत्तै अनिश्चितकालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशनको बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले आज आइतबार सूचना निकालेर माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । माघ ७ गते पहिलो बैठक शुरु भएको ३ मि ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • माइतीघरको धर्नामा प्रचण्ड-माधव नेपाल पनि सहभागी

    काठमाण्डौं: प्रतिनिधिसभा विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समुहको आन्दोलन अन्तर्गत आज जारी माइतीघरको धर्नामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् । प्रचण्ड–माधव समुहले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको एक साता लामो धर्नामा आज प्र ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,510 पटक पढिएको
    • क्लिक धरान
  • आवश्यक परे प्रतिनिधि सभाको बैठक आह्वान हुन्छः प्रचण्ड

    विराटनगरः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधि सभाको बैठक बस्ने उद्घोष गरेका छन् । विराटनगरमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले जनताको अदालतले चुनेको प्रतिनिधि सभाको बैठक आवश्यक परे सभामुखले आव्हान गर्न सक्ने चेतावनी दिएका हुन् । उनले आफुलाई अदालत र निर् ...

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,975 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनविरुद्ध विराटनगरमा आज प्रचण्ड-माधव समुहको विरोधसभा

    धरान: नेकपा प्रचण्ड माधव समुहको आज वृहत विरोध सभा विराटनगरमा हुदैछ । विराटनगरको ६ लेन सडकअन्तर्गतको महेन्द्र चोकमा सभाको तयारी छ । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ । सभाले ६ लेन सडकमा याताायत अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी का ...

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 2,058 पटक पढिएको
    • क्लिक धरान
  • आज शहीद दिवस: धरानका प्रमुख तिलक राईद्वारा शुभकामना

    धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख राईले आज एक शुभकामना सन्देश जारी गर्दै जहानिया राणा शासनविरुद्ध आवाज उठाउदा ज्यान गुमाएका चार शहीदहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । शहीद दिवसले सबै राष्ट्रप्रेमी नेपाली जनसमुदायमा देशको विकास र ...

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 2,401 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राई भन्छन्,‘अविश्वासको प्रस्ताव सफल हुन दिनेछैनौं’

    सुनसरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वासको प्रस्ताव सफल हुन नदिने जिकिर गरेका छन् । आज सुनसरीको दुहवीमा भएको पार्टीको सभालाई सम्बोधन गर्दै राईले गलत नजिर स्थापित हुनेगरि आएको आविश्वासको प्रस्तावलाई सामना गर्ने र त्यसलाई असफल बनाएरै छाड्ने अड्डि लिए । उनले आफु मुख्यमन्त्री ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 3,165 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित