धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह हुने भएको छ । अमेरिकमा रहदै आएकी नेपाली युवतीसँग उनको विवाह हुने तय भएको हो । युवती शेर्पा थरकी भएको बताइएको छ । माघ ११ गते किराती परम्परा अनुसार बेहुलीलाई काठमाण्डौंमा चुलामा भित्र्याउने वैवाहिक कार्यक्रम छ भने प्रितिभोज विराटनगरमा हुने बताइएको छ । ...
नेकपामा विभाजन आएसँगै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्था छ । यो पृष्ठभुमीमा प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुदैछ । अविश्वासको प्रस्ताव के होला ? आफ्नै दलबाट आएको प्रस्तावको सामना मुख्यमन्त्रीले कसरी गर्लान् ? यो अधिवेशनबाट प्रदे ...
धरान: प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशको लागि जनतामा जाने निर्णय संवैधानिक भएको जिकिर गरेका छन् । बुधबार धरानमा राष्ट्रिय युवा संघको वृहत सुनसरी जिल्ला भेलालाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मन्त्री का ...
धरान: नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य महेश बस्नेतले प्रदेश नं १ को मुख्यमन्त्री बन्ने सपना देखेका भीम आचार्य लावन्य देशको राजा मात्रै हुने ब्यङ्ग्य गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको सुनसरीको धरानमा वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले आचार्य प्रति यस्तो ब्यङ्ग्य गरेका हुन् । प ...
धरान: नेकपामा विभाजन, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, नेकपा संसदीय दलमा एकले अर्काेलाई कारबाहीको श्रृंखलाबीच माघ ७ गते प्रदेश नं १ को प्रदेशसभाको सातौं अधिवेशन आह्वान भइसकेको छ । नेकपामा आएको विभाजनले यो अधिवेशन प्रभावित हुने देखिएपछि समस्या समाधान गर्दे सहजढंगले बैठक सञ्चालन गर्न सभामुख प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फ्याकल्टी(चिकित्सक शिक्षक)हरुमा विभाजित भएका छन् । प्रतिष्ठानमा निवार्चित भएको चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सबै क्षेत्रका शिक्षकहरुलाई नसमेट नसकेको भन्दै डा.बि एन यादव संयोजक रहेको १४ सदस्यीय शिक्षक कल्याण समाज गठन भएको छ । न ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीबीच बीमा सम्झौता भएको छ । अध्यक्ष अधिकारीका अनुस ...
धरान: संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले दोस्रो चरणको कार्यक्रम अन्तर्गत धरानमा प्रदर्शन सभा गर्ने भएको छ । जसपाले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ३ गते भानुचोकमा विरोधसभा गर्ने जानकारी दिएको हो । संसद विघटन असवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गदै सडक आन्दोलनमा रह ...
धरान: प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले मुलुकको अर्थतन्त्र विकासको लागि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताएका छन् । धरान ७, शुक्रपथ(पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको लगानीलाई ...
काठमाण्डौं: सरकारले माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका दिन बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका हुन् । राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले माघ १ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित