धरान: प्रदेश नं १ सरकारले निर्माण गर्ने ज्येष्ठ नागरिक ग्रामको आज शिलान्यास भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको ग्रामथान गाउँपालिकामा आज शिलान्यास गरेका हुन् । ग्रामथान गाउँपालिका वडा नं ६ र ७ मा ७२ वटा घरहरु निर्माण गर्ने सरकारको योजना हो । कुल ३ करोड ५० लाख लागत रहेको ग्राम १० बिगा ...
धरानः सरकारविरुद्धको नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको पुर्वसन्ध्यामा भातृसंगठन नेपाल विद्यार्थी संघले धरानमा सिट्ठी जुलुस निकालेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई दबाब दिनको लागि सोमबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । सोही विरोध कार्यक्रमको पुर्वसन्ध्यामा केन्द्रीय कमिटि ...
इटहरी: कोरोना संक्रमण भएका सुनसरीका ७ जना पत्रकारहरुलाई विमा बापतको रकम हस्तान्तरण गरिएको छ । संक्रमण भएका पत्रकारहरु मध्ये ७ जनाको विमा वापतको रकम आएकोले वितरण गरिएको नेपाल प्रेस युनियन सुनसरीले जनाएको छ । युनियनले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना विमा गरेको थियो । उनीहरुमध्ये ...
धरान: पार्टी एकताको लागि दबाब दिन भन्दै मोरङको सुन्दरहरैचा नगरपालिकाको बाँसबारीमा आज शनिबार नेकपाको प्रदेशस्तरीय युवा भेला आयोजना भयो । युवा भेला पार्टी एकताको लागि भनिएपनि भेला प्रधानमन्त्री केपी ओली गुटको मात्र आयोजनामा भएको एक सहभागीले बताए । भेलालाई सम्बोधन गर्ने नेताहरु पनि ओली गुटका थिए ...
धरान: हिजो विप्लव समुहले घाँटी रेटेर हत्या गरेका मिक्लाजुङ १ सरस्वती आधारभुत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठको शव धरान ल्याइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गर्नको लागि मृतकको शव धरान ल्याइएको हो । अहिले प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहेको मिक्लाजुङ गाउँपालिका अध् ...
लन्डन(यूके): लिम्बुवान समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् । समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो । जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिनिकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सु ...
धरान: कोरोना संक्रमित १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीलाई प्रदेश सरकारले हेलिकप्टरमार्फत काठमाण्डौं पठाएको छ । प्रदेश प्रमुख अधिकारीको स्वास्थ्यमा उचारचढाव भएकोले काठमाण्डौं पठाइएको आन्तरिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । दिउँसो ३ बजेको मन्त्रीपरिषद बै ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताएका छन् । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उनले बताए । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज शुभकामना सन्देश ...
धरान: धरानका मेयर तिलक राईले सल्लाहकार र विज्ञ समिति गठन गरेका छन् । उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ मा व्यवस्था भए अनुसार मंसिर १२ गते नगर प्रमुखस्तरीय निर्णय गरेर सल्लाहकार र विज्ञ समिति गठन गरेका हुन् । मेयर राईले पदमा निवार्चित भएको करिब एक बर्ष पछि सल्लाहकार र विज्ञ समिति मनोनयन ग ...
धरान: धरानका वापन्थी नेता एवं वामचिन्तक बि.ए.कृष्ण(कृष्णप्रसाद श्रेष्ठ)को निधन भएको छ । उनको धरान १ स्थित निवासमा नै हिजो ८६ बर्षको उमेरमा निधन भएको हो । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ । श्रेष्ठलाई धरानमा सबैले विद्धान अभिभावककोरुपमा सम्मान गर्ने गर्थे । राजनीतिसँगै श्रेष्ठले लामो स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित