राजनीति

    Showing 1,611-1,620 of 1,920 items.
  • पुष्पलालको सम्झनामा दीप प्रज्वलन

    धरान: नेपाल कम्युनिष्ट पार्टीकासंस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा अनेरास्ववियू केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलन कार्यक्रम केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारको प्राङ्गणमा आयोजना गरेको थियो । पुष्पलालले देशको लागी दिएको योगदानको ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,315 पटक पढिएको
    • क्लिक धरान
  • घुस लिएको घटनामा लेखा अधिकृत आफै जिम्मेवार: इटहरीका मेयर

    धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउद ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,932 पटक पढिएको
    • क्लिक धरान
  • केराबारी गाउँपालिका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार, घाइतेलाई नोबेल हस्पिटल पठाइयो

    धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ । हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको ख ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 3,586 पटक पढिएको
    • क्लिक धरान
  • बेरुजु प्रकरणमा धरानका मेयरले भने,‘तिलक राईले व्यक्तिगत पेश्की लिएको हो ? काम नगरेर समितिले भ्रष्टचार गरेको हो ?’

    धरान: धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा धरानका मेयर तिलक राईको नाममा पेश्की बेरुजु भएको समाचारले निक्कै हलचल मच्चायो । सामाजिक सञ्जालसँगै धरानको राजनीतिक महोल तताएको यो बेरुजु प्रकरणमा मेयर राई स्वयम भने चुपचाप थिए । यो प्रकरणमा करिब एक सातापछि आज मेयर राईले सार्वजनिक कार्यक्रममा नै मुख खोले ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • यस्ताे छ प्रदेश १ काे विपत व्यवस्थापनकाे तयारी

    विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ । सरकारका प्रवक्ता हिक् ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,146 पटक पढिएको
    • क्लिक धरान
  • धरानका पुर्व मेयर तारा सुव्बाको दोस्रो स्मृति सभा

    धरान: धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको दोश्रो स्मृति दिवस सम्पन्न भएको छ । नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा वुधवार धरान १९ स्थित हरियाली सामुदायिक वनमा स्मृति सभा सम्पन्न भएको हो । हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक रहेको छ भने पार्क पनि निर्माण भइरहेको छ । स् ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 2,168 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा खानेपानी विवाद: समायोजन गर्न नहुने भन्दै संस्थान कार्यालयमा घेराउ (भिडियोसहित)

    धरान: धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी परियोजना असफल भएको दाबी गर्दै खानेपानी संस्थानलाई मर्ज नगर्न माग गर्दे आज पनि धरानमा प्रर्दशन भएको छ । धरान खानेपानी संस्थान बचाउ सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले धरान १३ स्थित खानेपानी संस्थान कार्यालयमा घेराउ गरेको हो । यो समितिमा धरानका वि ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 3,260 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा बैठकमा ढिलाई: उपमहानगरपालिकामा मेयरसँग नेकपा पक्षको वार्ता

    धरान: सातौं नगरसभाको दोस्रो बैठकमा हिजो ४ विधेयक र २ प्रतिवेदन प्रस्तुत भएपछि बुधबार(आज) ११ बजे बैठक आह्वान गर्दै स्थगित भएको थियो । आज दिउँसो १ बजिसक्दा पनि बैठक शुरु भएको छैन । बैठकस्थल वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नगरसभा सदस्यहरु तोकिएकै समयमा पुगेका थिए । तर मेयर उ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • मेयरको बेरुजु प्रकरणमा कांग्रेसले भन्यो, ‘काम भएको छ, प्राविधिक कारणले फछयौट नहुदा बेरुजु देखियो’

    धरान: नेपाली कांग्रेस धरान उपमहानगरपालिका कमिटीले आफ्ना सभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पेश्की बेरुजु प्रकरणमा ५ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसका उपसभापति महेन्द्र तामाङले आज प्रेश विज्ञप्ती जारी गर्दै पञ्चायतकालदेखिका जनप्रतिनिधिहरु, उपभोक्ता समिति, सामाजिक संघस ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,830 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नगरसभा बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत

    धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ । आज(मंगलबार)वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको बैठकमा विधेयक र बिषयगत समितिको प्रतिवेदन प्रस्तुत भएपछि भोलीसम्मलाई स्थगित भएको छ । बैठक बुधबार ११ बजेलाई मेयर तथा सभाअ ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,961 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित