धरान: किरात राई जातिको साकेला उभौली ५०८३ लाई यसपाली कोशी प्रदेश नामङ्कन खारेजीको माग गर्दै मनाइने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहिबार पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिएको हो । यायोक्खाका कोषाध्यक्ष एवं प्रचार प्रमुख उपेन्द्र चाम्लिङले उभौलीको सन्दर्भमा कोशी प्रद ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले राजनैतिक दललाई छोडेर धराने जनताले किन हर्क साम्पाङलाई रुचायो भनेर मुल्यांकन गर्न सुझाव दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले धरानमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पुर्वअध्यक्ष घिमिरेले यस्तो सुझाव दिएका हु ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीद्धारा धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर हर्क साम्पाङले मिडिया र पत्रकारबारे दिएको अभिव्यक्तिप्रति वक्ताहरुले प्रश्न उठाएप ...
धरान: विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरुले मेयर हर्क साम्पाङ र पत्रकारहरुको आलोचना गरेका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित कार्यक्रममा वक्ताकारुपमा रहेका नेताहरुले मेयर साम्पाङले प्रेस स्वतन्त्रताविरुद्ध ...
धरान: बराहक्षेत्र नगरपालिकाले धरानको कार्यपालिका बैठकले निर्णय गरेमा मात्र कोकाहाको पानी ल्याउन दिने अडान राखेपछि मंगलबार हुने भनिएको द्धिपक्षीय सम्झौता हुन सकेन । मेयर हर्क साम्पाङले खानेपानीको निर्णय गर्ने अधिकार गत माघ १४ गतेको कार्यपालिका बैठकले नै खानेपानी बोर्ड र आफुलाई प्रत्यायोजन गरिसकेको जा ...
धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज हुने भनिएको सम्झौता कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजे मेयर धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली सम्झौताको लागि बराहक्षेत्र नगरपालिका जाने तयारी थियो । तर, दिउँसो अचानक बराहक्षेत ...
धरान: धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध ...
धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज सम्झौता हुने भएको छ । सम्झौता गर्न धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका जाने भएका छन् । मेयर साम्पाङले बिहान श्रमदाता तथा आर्थिक सहयोगीहरुलाई धन ...
धरान: किरात राई यायोक्खा वडा कार्यसमिति धरान १३ को नवनिर्मित ‘किराया खिम’ दोस्रो तला भवनको शनिबार उद्घाटन भएको छ। उक्त भवनको शनिबार धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लले उद्घाटन गरे । तीन कोठे पक्की भवन १७ लाख लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष सिर्पाल चाम ...
धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित