धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले उपमहानगरपालिकाभित्र आन्तरिकरुपमा भैरहेको खिचातानीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष विजय श्रेष्ठले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै नगरको विकासको लागि बजेट बनाउनुपर्ने महत्वपुर्ण समयमा बैठक बस्न नसकेको खबरले उद्योगी, व्यवसाय ...
धरान: धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सिमाना पानीपिया क्षेत्र नै भएको बताएका छन् । श्रेष्ठका अनुसार धरानको यो दाबी गुगल म्यापको आधारमा मात्र नभै नेपाल सरकारको नापी विभागबाट जारी भएर नेपालभरि प्रयोग गरिने आधिकारिक नक् ...
धरान: धरान उपमहानगरपालिकाले राखेको सिमा प्रारम्भ बोर्डलाई राष्ट्रिय युवा संघ इटहरीले हटाएकोप्रति योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) धरानले गम्भीर आपत्ति जनाएको छ । वाइसिएल धरानका अध्यक्ष दिपक तामाङले विज्ञप्ती जारी गर्दै अराजकढंगले बोर्ड हटाउनु गम्भीर र आपत्तिजनक भएको उल्लेख गरेका छन् । साथै, दुई ...
धरान: आगामी आर्थिक बर्षको लागि विभिन्न योजनाहरुलाई बजेट माग गर्न राजधानी गएको धरानका राजनैतिक दलका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग भेट गरेका छन् । सोमबार अर्थमन्त्री डा.प्रकाश शरण महतसँग भेट गर्दै दलका प्रतिनिधिहरुले धरानको प्रमुख समस्या खानेपानीको लागि ‘बहुुउद्देश्यीय आयोजना’ पेश गर्दै आवश्यक बज ...
धरान: सिमा विवादको बहस जनस्तरमा नै चर्किएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । साथै उनले धरानका मेयर हर्क साम्पाङलाई पत्राचार गर्दै संवाद र सहकार्यबाट अघि बढ्न आग्रह पनि गरेका छन् । कोशी लोकमार्गस्थित पानीपियामा आइतबार धरानले सिमा प्र ...
धरान: धरान उपमहानगरपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने पानीपियामा राखेको सिमा प्रारम्भको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलिदिएको छ । कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमान प्रारम्भ भएको बोर्ड हिजो (आइतबार) राखेको थियो । धरानको उक्त बोर्ड राती नै एमाले निकट राष्ट्रि ...
धरान: कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले आइतबार इटहरीमा विरोध प्रर्दशन गरेको छ । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष समितिको आयोजनामा इटहरी मुख्य बजार क्षेत्रमा प्रर्दशन तथा कोणसभा भएको हो । इटहरीको चौरास्त चोकमा प्रदर्शन हुँदा दुई घण्टा बढी सडक ठप्प भएको थियो भने याताय ...
धरान: धरानका राजनीतिक दलका नेताहरुले वडाअध्यक्ष र मेयर हर्क साम्पाङबीच देखिएको विवाद समाधान होस् भन्ने पक्षमा रहेको प्रतिक्रिया दिएका छन् । विकासका योजनाहरु लिएर संघीय राजधानी काठमाण्डौं प्रस्थान गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले अभिभावक भएकोले विवाद समाधानको लागि सकरात्मक पहल मेयरबाट नै ह ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनको क्रममा सहिद भएका पदम लिम्बु (लाजेहाङ) को आज अन्त्येष्टी गरिदैछ । एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको लिम्बुको शवलाई अन्त्येष्टी गरिनुअघि धरान, इटहरी र विराटनगरमा शव यात्रा र श्रद्धाञ्जली कार्यक्रम गरिद ...
धरान: कोशी प्रदेश नामाकरण खारेजीको माग गदै आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित