धरान: नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा धरानका व्यवसायी राजेन्द्र साहले उम्मेद्वारी घोषणा गरेका छन् । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बुधबार पत्रकार सम्मेलन गर्दै यही चैत २८ र २९ गते हुने महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा साहले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ...
धरान: कोशी प्रदेश नामकरण खारेजको आन्दोलनमा घाइते भइ निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा नगरि प्रदेश सरकारले ३ लाख राहत दिने निर्णय गरेकोप्रति आन्दोलनरत पक्षले रोष प्रकट गरेको छ । आन्दोलनरत पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । मुख्य माग सम्बोधन नगरि प्र ...
धरान: कोशी प्रदेशको विरोधमा आज विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप भएको छ । कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले सांसदहरु सहभागी हुने कार्यक्रमस्थलअघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । उक्त झडपको क्रममा १३ जना प्रर्दशनकारीहरु घाइते भएको किरात राई यायोक्खा सुनसरीका क ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रर्दशनमा लाठी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप ३ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । साथै, नेपाल सरकारले गठन गरेको छानबिन समितिलाई सहजीकर ...
धरान: मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रिएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई साथ दिदै आइतबार राजनीतिक दलहरुले धरान १५ स्थित चुम्लुङ हिममा वृहत कार्यकर्ता भेला आयोजना गरेको थियो । उक्त भेलामा पुर्वमेयर कुमारबहादुर कार्की, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १७ का अध्यक्ष सुर्यबहादुर भ ...
सुनसरी: सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले)ले स्थानीय सरकार बनाउने उदेश्यकासाथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ । लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी य ...
धरान: कोशी प्रदेशको नामकरणको विरुद्ध आन्दोलन थप चर्कने र प्रदेश अशान्त हुने संकेत देखिएको छ । कोशी नाम खारेजीको माग लिएर चैत ५ गते विराटनगर केन्द्रीत आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेको निधन पछि पहिचान पक्षधरहरुले आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा लिम्बुको बिहान करिब अढाई बजे निधन भएको हो । गएको चैत ५ गते विर ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङविरुद्ध आन्दोलन जारी राखेकै बेला विभिन्न ७ दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्र ...
धरान: धरानका मेयर हर्क साम्पाङसँग विभिन्न ५ बुँदे माग राख्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै अल्टिमेटमभित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले निरन्तर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित