धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।मुख्यमन्त्री कार्कीला ...
धरान: नेपाल तरुण दल केन्द्रीय समितिको भवन बनाउन धरानका प्रेमकुमार मुकारुङ राईले २ लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भातृ सङ्गठनसमेत रहेको तरुण दलको कार्यालय भवन बनाउने अभियान सुरु भएसँगै राईले उक्त सहयोग गरेका हुन् । तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका राईले सहयोग हस्तान्तरण गर्दै ...
धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन ...
धरान: कोशी प्रदेशमा सरकार गठनको लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् ।प्रदेश प्रमुखले २ दिनको समय दिएर सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेपछि आज एमाले नेता कार्कीले प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ...
धरान: स्वतन्त्ररुपमा निवार्चित धरानका मेयर हर्क साम्पाङलाई बुधबार कार्यकक्षमा भेटेर पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै विगतमा जनसहभागिताकोरुपमा (६०–४०) भइरहेको कामलाई मेयर साम्पाङले श्रमदानको नाममा अघि बढाएको उल्लेख छ । पुर्वजनप्र ...
धरान: नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोशी प्रदेशको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले टङ्कप्रसाद दवाडीको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिवमा हरि थापा, सहसचिवमा उमे ...
धरान: कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले य ...
धरान: धरानका पुर्वजनप्रतिनिधिहरुले नगरबासीहरुले चर्को अभाव खेपिरहेको खानेपानी समस्यासँगै राजनीतिक घटनाक्रमबारे गम्भीरतापुर्वक चासो देखाएका छन् ।पुर्वमेयर, पुर्वसांसदहरुले धरानको समस्याबारे अब बोल्नुपर्ने बेला भएको निष्कर्ष निकाल्दै छलफलमा जुटेको निवर्तमान मेयर तिलक राईले बताए । विश्व प्रेस स्वतन्त्र ...
धरान: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बिहान धरानमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।नेपाल पत्रकार महासंघ सुनसरी र अनलाइन मिडिया एशोसिएशनको आयोजनामा छुट्टाछुट्टै प्रभातफेरि कार्यक्रम आयोजना भएको हो । दुवै संस्थाले चतरालाइनबाट प्रभातफेरि र्याली शुरु गरेर भानुचोकमा कोणसभा आयोजना गरे ...
धरान: इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै आफ्नो बुबाको विरासत पनि जोगाए । उनका बुबा तथा एमाले नेता सुवास नेम्बाङको गत बर्ष निधन भएपछि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित