इनरुवा: सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । उक्त वडामा दुर्गानारायण चौधरी (लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको निवास भएको वड ...
धरान: नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार ...
धरान: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई माधव नेपालले कांग्रेसलाई बेचेको आरोप लगाएका छन् । नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माधव नेपालले ...
धरान: प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण कार्य गर्दै आइरहेका २ जना हकरलाई साइकल प्रदान गरेको छ । प्रेस चौतारी सुनसरीले शनिबार धरान ७ स्थित होटल सन्ध्या इनमा एक कार्यक्रम आयोजना गरि धरान र इटहरीका दुई हकरलाई साइकल वितरण गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदे ...
धरान: नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज (शुक्रबार) साँझ नै धरान आउदैछन् । भोली (शनिबार) धरान १५ स्थित चुम्लुङ हिममा आयोजना हुने अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको लागि उनी धरान आउन लागेका हुन् । एमाले सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा उक्त ...
धरान: नेकपा एमाले धरानको विभिन्न वडाको विवाद टुंगिएको छ । वडा अधिवेशनको क्रममा तत्कालिन संस्थापन समुह र जेठ २ बुँदे पक्षधरबीच सहमति नहुँदा धरानको विभिन्न ६ वटा कमिटीमा अलग अलग कमिटी गठन भएको थियो । ती वडाहरुको विवाद करिब ३ महिनापछि टुंगिएको हो । यसअघि नगर पनि समानान्तर कमिटी गठन भएको थियो । उक ...
विराटनगर: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन घोषणा तत्काल घोषणा हुनुपर्ने बताए । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरु ...
विराटनगर: प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही महत्वपुर्ण निर्णयहरु गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् । मन्त्री आङ्बोका अनुसार प्रदेश राजधानीका लागि प्रशास ...
धरान: जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानमा आधारित किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । उनले नामकरण गर्दा किरात लिम्बुवानसँगै शेर्पालुङ पनि थप्न सकिने धारणा राखे । आइतबार पत्रकार महासंघ सुनसरीको धरायन १३ स्थित कार्यालयमा पत्रकार भेटघाट गर्दै नेता राईले प् ...
धरान: सत्तारुढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ। सत्तारुढ गठबन्धन दलहरु स्थानीय तह निर्वाचन पछि सार्न कसरत गरेपछि चौतर्फी आलोचना र दवाव आउन थालेपछि आज ९शनिबार० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र निर्वाचन गर्न स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित