धरान: मुआब्जा नदिई सर्दु जलाधार क्षेत्रबाट सरकारले जर्बजस्ती हटाएको दाबी गर्दै पुनः अतिक्रमण गर्ने, मुद्दा लड्ने मध्येका एक प्रमुख व्यक्ति हुन् जगतप्रसाद राई । उनी भेडेटार गाविसका पुर्वजनप्रतिनिधिसमेत हुन् । पुराना जग्गाधनीहरुको आवरणमा उनकै नेतृत्वमा जलाधार क्षेत्रमा पुनः अतिक्रमण र किनबेच शुरु भएको ...
धरान: बाँझगरा वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा टुना भेटिएको प्रकरणमा वन कार्यालयले सर्च अप्रेशन शुरु गरेको जनाएको छ । पाँचकन्या सब डिभिजन वन कार्यालयका अनुसार वन उपभोक्ता समुहको कार्यसमितिलाई गाडेको अवस्थामा भेटिएको टुनाको स्रोत के हो ? कसले गाडेको हो ? ...
धरान: धरानस्थित दुई छुट्टाछुट्टै स्थानहरुबाट २ थान पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई पर्ने २४ बर्षीय दिपक जिमी र धरान १५ का २४ बर्षीय रोहित राई रहेका छन । बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती ईलाका ...
धरान: धरान उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले किसानहरुलाई बाँदर धपाउने यन्त्र विरतण गरेको छ । वडा कार्यालयले शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रबाट ल्याएर वडाका किसानहरुलाई लक्षित गर्दै बाँदर धपाउने यन्त्र विरतण गरेको हो । अधिकांश पहाडी क्षेत्र भएको वडा ४ का बासिन्दाहरु खेती गर्छन् । अन ...
धरान: भुमाफियाको कब्जामा परेको धरानको खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३१२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरि जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ को प्रतिवेदन साथै भुमी ...
धरान: बाँझगरा वन समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा सब डिभिजन वन कार्यालय धरानले टुना काठ वरामद गरेको छ । बिशेष सुचनाको आधारमा सोमबार दिउँसो जेसिबिसहित पुगेको पाँचकन्या सबडिभिजन कार्यालयको टोलीले २८ थान टुना वरामद गरेको जनाएको छ ।वरामद भएको टुनाहरु वन समुहले नै ...
धरान: बैशाखे पुर्णिमादेखि किरातीहरुले धुमधामले उभौली मनाउदैछन् । चार किरात भित्रका राई, लिम्बु, याक्खा र सुनुवार आआफ्नो सँस्कार, परम्परा अनुसार उभौली मनाउछन् । धरानमा भने विगतको भन्दा यसपालीको उभौली फरक तरिकाले मनाइदैछ । प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि त्यसविरुद्ध पहिचान पक्षधर जातीय संघसं ...
धरान: काठमाण्डौंमा आन्दोलन र धर्नामा बसिरहेका डा.महावीर पुनलाई समर्थन गर्दै धरानमा पनि प्रर्दशन भएको छ । डा.पुनले शुक्रबारदेखि माइतीघर सडकमा अनुसन्धान, नवप्रर्वतन र आविष्कारको लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम जारी राखेका छन् । पुनको आन्दोलनलाई समर्थन तथा ऐक्यवद्धता जनाउदै धरानको भानुचोकम ...
धरान:कोकाहाको पानी ल्याउन समन्वय नगरेको भन्दै संस्थागत निर्णय र सम्झौता गर्नुपर्ने मागसहित छिमेकी बराहक्षेत्र नगरपालिकाबाट आएको पत्रको जवाफ धरान उपमहानगरपालिकाले पठाएको छ । धरान उपमहानगरपालिकाले उक्त पत्रको जवाफ आज बराहक्षेत्र नगरलाई पठाएको हो । धरानका मेयर हर्क साम्पाङले बराहक्षेत्र नगरलाई पत्र पठा ...
धरान: विकास निर्माण कार्यको गुणस्तर परिक्षण गर्न धरान उपमहानगरपालिकामै सिभिल इञ्जिनियरिङको ल्याब स्थापना गरेको छ । भौतिक पुर्वाधार निर्माणको काम गुणस्तर परिक्षण प्रत्यक्ष आफ्नै निगरानीमा हुँदा विश्वसनियता बढ्ने महशुस गरेर उपमहानगरपालिका आफैले ल्याब स्थापना गरेको हो । ल्याबमा आवश्यक थुप्रै मेशि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित