धरान: आफ्नै मिल्ने साथीले सानो खुकुरी (कर्दा) प्रहार गरेर धरानको वडा नं ५ आँपटारमा एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे ४९ बर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । उनको हत्याको आरोपमा ३५ बर्षीय विकास भन्ने हर्कबहादुर राई पक्राउ परेका छन् । विकासले आफ्नो घरको किचनमा कुमा ...
धरान: धरानको वडा नं ७ को केही क्षेत्रमा विगत २० दिनदेखि खानेपानी नआएको स्थानीयले गुनासो गरेका छन् । वडा ७ को श्रीजंगा लाइन लुप र गोविन्द रोडका घरहरुमा विगत २० दिनदेखि धारामा पानी आएको छैन । लामो समयदेखि धारामा पानी नआएको गुनासो गरेपछि वडा अध्यक्ष जीवन सुवेदीले खानेपानी व्यवस्थापन बोर्डलाई पत्र लेख्द ...
धरान: एक सातादेखि धरान वडा नं १७ स्थित विद्या टोल र कुमेलका स्थानीय हात्ती आतंकबाट पीडित छन् । उनीहरु रातभरि हात्तीको त्रासले सुत्न सकेका छैनन् । मंगलबार साँझ करिब ५ बजेदेखि हात्ती आएर रातभर सुत्न नसकेको स्थानीय जानुका राईले बताइन् । तीन वटा संख्यामा आएको हात्ती रातभर वस्ती वरिपरि रहेको र बिहान ...
धरान: पछिल्लो २ सातामा धरानमा लागुऔषध खैरोहेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार पुष २४ गते साँझ साढे ७ बजे धरान १३ भृकुटी मार्गका ४९ बर्षीय पर्शुराम गुरुङ छाताचोकबाट गाँजासहित पक्राउ परेका थिए । को २ ह १८५६ नम्बरको टेम्पोमा शंका लागेर चेकजाँच गर्दा २ स ...
धरानः २८५९ औं सोनाम ल्होछारको अवसर पारेर धरान उपमहानगरपालिका वडा नं. ४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्धमूर्ति स्थापना गरिएको छ भने गुम्बा निर्माण गरिएको छ । तामाङहरुको मात्र बस्ती रहेको शेर्गेमा पहिलो पटक बुद्धमूर्ति प्रतिष्थापन र ट्रष्टको गुम्वा निर्माण गरिएको हो । नेपाल तामाङ घेदुङका केन्द् ...
धरान: आइतबार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा ज्यान गुमाएकाहरुप्रति धरानमा श्रद्धाञ्जली दिइएको छ । स्वतन्त्र नागरिक समाज र सचेत धराने समुहले सोमबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएको हो । उक्त श्रद्धाञ्जली कार्यक्रममा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम ...
धरान: हरेक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । अझ धरानमा २०४५ सालको भुकम्पले धेरै धनजनको क्षति पुगेकोले यो दिवसलाई महत्वका साथ मनाइने गरिन्छ । यो बर्ष पनि आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरि २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने तयारी थियो । तर, हिजो आइतबार प ...
धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा कन्भेक्स मिरर राखिएको छ । धरान ११ स्थित मितेरी स्पोट्र्स सेन्टरका सञ्चालक पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले आफ्नै खर्चमा मिरर राखेका हुन् । सचेत धराने समुहसँग सहकार्य गरेर धरान भेडेटार सड ...
धरान: बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै परिवारसँग बार्गेनिङ गर्ने र ठगी गर्ने आरोप लागेकी शान्ता खड्का पक्राउ परेकी छिन् । प्रहरीले खड्कालाई आज बिहान धरान १४ विजयपुरस्थित निवासबाट पक्राउ परेको हो । उनीविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतबाट ...
धरान: गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ निर्वाचित भएपछि उनको चर्चा र प्रशंसा सबैतिर छ । ठुला भनिएका राजनीतिक पार्टीहरुको उम्मेद्वार मात्र होइन, गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएकाहरुलाई पनि पराजित गरेर मेयरमा चुनिएपछि शुरु भएको साम्पाङको चर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित