धरान: पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोशी राजमार्गलाई ६ लेन बनाउन पहिल्यै मुआब्जा लिइसकेको भन्ने आरोपमा प्रतिवाद गर्दै प्रमाण भए डोजर ल्याएर घर भत्काउन चुनौती दिएका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा केही वक्ताहरुले मुआब्जा लिइसकेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिवा ...
धरान: धरानको बजार क्षेत्रका बासिन्दाहरुले कोशी राजमार्ग अन्तर्गत ६ लेन सडकलाई विस्तार गर्न नदिने अडान राखेका छन् । उनीहरुले उक्त सकड बाइपास गर्न पनि माग गरेका छन् । धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा ६ लेन सडकबाट प्रभावित हुने बजार क्षेत्रका अधिकांश स्थानीय बासिन्दाहरु ...
धरान: प्रदेश नं १ मा सडक दुर्घटनाको विगत ३ बर्षको तथ्यांक हेर्दा ८० प्रतिशतको दरले वृद्धि भएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार धरानमा यातायात व्यवस्थापन गर्न आयोजित छलफलमा ट्राफिक प्रहरी प्रमुख तथा एसपी श्यामकुमार महतोले प्रदेशको सडक दुर्घटनाको तथ्यांक प्र ...
धरान: धरानको मुख्य बजार क्षेत्र हो भानुचोक । धरानको बसपार्कसमेत रहेको भानुचोक हुदै कोशी राजमार्ग पनि धनकुटातर्फ गएको छ । भानुचोक क्षेत्रमा पुग्ने जो कोही त्यहाँको अस्तब्यस्त र भिडभाडबाट आजित हुन्छन् । बजार क्षेत्रमा र भानुचोकमा खचाखच साना, ठुला सवारीको पार्किङ हुन्छ । पैदल यात्रुलाई यातायात मजदुरहरु ...
धरान: स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चर्को ध्वनीसहित सडकमा गुड्ने बुलेट बाइक र क्रसफायरलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । कम्पनीले बनाएको साइलेन्सर परिवर्तन गरि चर्को आवाज निकाल्दै गुड्ने बुलेट र क्रस फायर बाइकबारे धेरै जनगुनासो आएपछि धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सु ...
धरान : धरान स्थापनाको सन्दर्भ पारेर आयोजना हुन लागेको तीन दिने धरान उत्सवको अवसरमा आज बिहानै वृहत सरसफाई कार्यक्रम भएको छ । पुष २० गते बुधबारदेखि तीन दिने धरान उत्सव पब्लिक स्कुलको मैदानमा हुदैछ । सोही उत्सवको प्रचारप्रसारलाई लक्षित गरेर आज बिहान तीनकुनेदेखि अरुण पेट्रोल पम्मसम्म वृहत सरसफाई का ...
धरान: आगलागी भएर विचल्ली भएको धरान ५ देवी मार्गस्थित एक परिवारलाई स्वतन्त्र नागरिक समाज धरानले सहयोग गरेको छ । वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ, वडा ५ की सदस्य सुनिता राईसहित मेयर साम्पाङले स्थलगत अनुगमन गरेपछि पीडित परिवारलाई तत्काल सहयोग गर्न आग्रह गरेका थिए । उनको आग्रह पछि नागरिक समाजको टोल ...
धरान : धरानको वडा नं ५ स्थित देवीमार्गको एक घरमा आगलागी भएको छ । हिजो साँझ करिब ६ बजेतिर राजमाया राईको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागी पछि सात जनाको पीडित परिवा ...
धरान: गुरुङ (तमु) समुदायले शुक्रबार धरानमा पनि तमु ल्होसार धुमधामसँग मनाएका छन् । धरान १८ स्थित गुम्बामा बाघ वर्ग (तो ल्हो) लाई विदाई र बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गर्दै गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समितिका अध्यक्ष बकसमान गुरुङको अध्यक्षत ...
धरान: बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा गएका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बागर्नेनि गर्ने शान्ता खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी आएको सुइको पाएपछि खड्का फरार भएकी छिन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । आफुलाई महिला अधिकारकर्मी भन्दै धरान १४ मा बस्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित