विराटनगर: १७ बर्षीय युवकको अपहरण पछि हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । दुई दिनअघि सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको अपहरण भएको थियो । उनलाई विराटनगर ११ स्थित न्यु अप्सरा गेष्टहाउसमा हत्या गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको अपहरण गरि हत्या आरोपमा धनुषाको कमल नग ...
धरान: जनप्रतिनिधिसँगै स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि मेयर हर्क साम्पाङले शिवजट्टाको योजना छोडेर भालुखोलाबाट पानी ल्याउन सहमत भएका छन् । उपभोक्ताहरुले शिवजट्टा जाने बाटोको मुख शिवधारामा आज (बिहिबार) बिहान भेला भएर निर्माण सामग्री लैजान अवरोध गर्दै विरोध जनाएपछि मेयर साम्पाङले असन्तुष्ट उपभो ...
धरान: मेयर हर्क साम्पाङ र उनको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीय उपभोक्ताहरुले अवरोध गरेका छन् । मेयर साम्पाङले आजदेखि शिवजट्टाबाट वडा नं १५ को लागि पानी ल्याउने कार्यको शुरुवात गर्ने भन्दै श्रमदानको आह्वान गरेका थिए । तर, उक्त क्षेत्रबाट वडा नं ४ र १४ का बासिन्दाहरुले उपभोक्ता समिति बन ...
धरान: धरान उपमहानगरपालिकाले धरानको मासु पसलहरुको अनुगमन गरेको छ । चाडपर्वमा मासु धेरै खपत हुने भएको र उपभोक्तालाई स्वास्थ्यकर उपलब्ध गराउन अनुगमन गरिएको अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार माछाभौडीदेखि बुढासुब्बा चोकसम्म अनुगमन गरिएको थियो । ‘१० वटा मासु पसलको अनुगमन गरियो । धेरै फोहोर तरि ...
झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा ४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न भनिएका ३ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ११ बसपार्कमा रहेको ताप्ले ...
धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुल ...
धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ । रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही स ...
धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबा ...
धरान: हिन्दुधर्मावलम्बी नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ । आज पहिलो दिन विधिपुर्वक घटस्थापना गरिएको छ । यस्तै, मन्दिरहरु तथा चोखो ठाउँमा जमरा पनि राखिएको छ । दशैंमा शक्तिपिठहरुमा बिशेष पुजाअर्चना हुने गर्छ । नेपालमा भएका प्रमुख शक्तिपिठ मध्ये विजयपुरमा अवस्थित दन्तकाली मन्दिर पनि एक ह ...
धरान:श्रमदानमार्फत धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आज (आइतबार) स्वास्तिका चोकमा पानी खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पानी आउने ख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित