विराटनगर: विराटनगर महानगरपालिका ७ मा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा करोडौं रकम घोटाला प्रकरणमा सिईओसहित ४ जना पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार बैंकका सिईओ विराटनगर ६ का ४७ बर्षीय नविन सुवेदी, लेखा वित्त प्रमुख ४८ बर्षीय देवीप्रसाद भण्डारी, अपरेशन प्रमुख ३६ बर् ...
धरान: धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन भइरहेको छ । प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन सकिए पछि अध्ययन गरिरहेको परामर्शदाताका प्राविधिकहरुले बिहिबार धरान उपमहानगरपालिकासँग पनि छलफल गरेको छ । परामर्शदाता कम्पनी टिएमएस इआइमेभिन रेज जेभिका प्राविधिक प्रविणसिं ...
धरान: धरान वडा नं ७ स्थित राजेश पेट्रोल पम्पको ठगी धन्दाबारे बेला बेला उपभोक्ताहरुको गुनासो आउछ, तर प्रमाणित हुन सकिरहेको थिएन । आज (शुक्रबार) भने एउटा घटनाले यो पम्पको ठगी धन्दाको पर्दाफास भएको छ । पेट्रोल हाल्न गएका उपभोक्ताले पैसा तिरेको भन्दा थोरैको मात्र पेट्रोल हालेर ठगी गरिरहेको पुष्टि ...
धरान:बैकिङ कसुर मुद्दामा फरार रहेकी धरानकी एक महिला पक्राउ परेका छन् । .पक्राउ पर्नेमा धरान उप-महनगरपालिका ७ की ५० बर्षीया सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले हिजो शनिबार पक्राउ गरेको हो । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगरले कैद र जरिवाना फैसला ...
मोरङ: बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ का २८ बर्षीय केमन खड्की रहेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा गत बैशाख १६ गते अदालतले कैद र जरिवाना फैसला गरेको थियो । उनलाई अदालतबाट १ बर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय जरिवाना ...
धरान: राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण कार्य भइरहेको छ । सर्दु खोलादेखि पुर्व झापाको शान्तिनगरसम्मको निर्माण कार्य अहिले प्याकेजमा भइरहेको छ । उक्त निर्माण कार्यको धरानका मेयर तिलक राईको नेतृत्वमा बिहिबार स्थलगतरुपमा निरीक्षण गरिएको छ । राजमार्गको धरान खण ...
धरान: साविक पाँचकन्या गाविस हाल धरान–६ स्थित पानवारीमा एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि यो बैंकको शाखा पानवारीमा सञ्चालनमा आएको छ । शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार ...
धरान: धरानमा घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई ब्राण्डिङ गर्ने गृहकार्य शुरु गरेको छ । धरान उपमहानगरपालिकाले तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्दै स्थानीयबासीको जीवनस्तर उकास्ने उद्देश्य लिएको छ । नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको गठीत कार्यदलको पहिलो बैठक बसेको छ । सुचना ...
सुनसरी: सुनसरीको दुई स्थानबाट गाडीसहित भन्सार छलेर ल्याएको ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौकस्थित अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतीय चीनी वरामद गरेको हो । भारतबाट नेपाल तर्फ भन्सार छलेर ५० बोर चिनी ल्याइर ...
धरान: वचतकर्ताहरुको रकम संकलन गरेर फरार भएका धरानको भविष्य वचत तथा ऋण सहकारी संस्था अध्यक्षसहित जिम्मेवार पदाधिकारीहरुलाई कानुन वमोजिम कारबाही गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ । दुई दिनयता पीडित वचतकर्ताहरुले निरन्तर ताकेता गरेपछि सोमबार उपमहानगरले ईलाका प्रहरी कार्यालय धर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित