धरान: धरान ९ स्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सम्पर्कविहिन भएपछि वचतकर्ता सर्वसाधारणहरु पैसा फिर्ता पाउन आशामा उपमहानगरपालिका र प्रहरी कार्यालय धाउन बाध्य छन् । दुःख गरेर जोहो गरेको पैसा दैनिकरुपमा वचत गरेको तर आवश्यक पर्दा भने फिर्ता पाउन नसकेको वचतकर्ताहरुको गुनासो छ । हाल सहका ...
धरान: धरानको वडा नं १५ निराजन बस्ती र वडा नं ४ को खैरेनीटारको बीचमा पर्ने सेउती खोलामा ६ बर्षमा पक्की पुल तयार भएको छ । स्थानीयले बनाएको काठको पुल विस्थापित हुने गरि पक्की पुल निर्माण कार्य २०७२ सालमा शुरु भएको थियो । तर, पर्याप्त बजेट अभावले प्रभावित भएको पुल अन्तत ः ६ बर्षपछि निर्माण सम्पन्न ...
धरान: बराह ग्रुप अफ कम्पनीले यो बर्षको लक्ष्मी पुजाको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत ...
धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज ...
धरान: धरानको वडा नं ६ पानवारीसँग सिमा जोडिएको गाउँ हो, मोरङ जिल्लाका केराबारी गाउँपालिका वडा नं ५ स्थित देवीटार । कच्ची बाटो हुँदै थोरै डाँडा उक्लिएपछि यो गाउँ पुगिन्छ । अहिले देवीटार गाउँ पुग्दा खेतबारी भरि लह हल सयपत्री फूल फूलेर झुलेको देखिन्छ । तिहार चाडको बेला छ, फूल झुलेको देख्दा मन त्यसै ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको लागि स्थानीय फूल धरान भित्रिइसकेको छ । स्थानीयस्तरमा उत्पादन भएको फूल भने बजारमा आइसकेको छैन । तिहारको लक्ष्मी पूजाको दिनदेखि सयपत्री फूलको किनबेच अत्यधिक हुन्छ । त्यसैले पनि स्थानीय उत्पादन भएको सयपत्री फूल अहिले बजारमा नआएको हो । तर, भारतीय सयपत्री फ ...
धरान: धरान १३ स्थित कृषि थोक बजारले नेपालको थोक बजारहरुमध्ये यो बर्ष पनि प्रथम पुरस्कार हात पारेको छ । कृषि तथ पशुपंक्षी विकास मन्त्रालयले धरानको कृषि उपज थोक बजार व्यवथापन समितिलाई यो बर्षको पनि प्रथम घोषणा गरेको हो । देशभरिका ११ वटा थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले प्रथम पुरस्कार ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ बर्षीय दिपककुमार खड्का ठगी गरेको आरोपमा पक ...
धरान: स्रोत नखुलेको र बिल भर्पाई विनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । हिजो बिहिबार धरान २ रत्न रोडबाट धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । ...
धरान: धरान २ रत्न रोडबाट २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान १५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भाञ्जा हुन् । दुवैको साथबाट प्रहरी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित