धरान: कोरोना महामारीको कारण ठप्प भएको शैक्षिक गतिविधिहरु कसरी सञ्चालन गर्ने भनेर धरान उपमहानगरपालिकाद्वारा गठित सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रा.डा.राजेन्द्र शर्मा संयोजक रहेको कार्यदलले हिजो आइतबार शिक्षा महाशाखामा बुझाएको हो । महाशाखाले थप छलफल गरेर भोली मंगलबार मात्र प्रमुख, उपप् ...
धरान: कोरोना महामारीको कारण लकडाउनले गर्दा शैक्षिक संस्थाहरु बन्द छन् । लकडाउनकै बीचमा कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा शुरु गरेका थिए । अनलाइन कक्षाको प्रभावकारिताबारे समिक्षा हुन बाँकी नै छ, तर कतिपय विद्यालयहरुले बार्षिक शुल्क भनेर भर्नाको बेला लिदै आएको शुल्क तिर्न अभिभावकहरुलाई ताकेता भइर ...
धरान: कोरोना संक्रमणको कारण लामो समयदेखि बन्द रहेको धरानका विद्यालयहरुमा कसरी पठनपाठन सञ्चालन गर्ने भनेर उपाय सुझाउन एक कार्यदल गठन गरिएको छ । हिजो बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुबीच भएको छलफलले ११ सदस्यीय कार्यदल गठ ...
धरान: धरान १ स्थित धरान आदर्श माविले कक्षा ११ को लागी दोश्रो चरणको प्रवेश परीक्षा पनि सम्पन्न गरेको छ । कलेजमा नै भएको दोश्रो प्रवेश परीक्षामा १ सय २३ जना सहभागी भएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले जानकारी दिए । यसअघि पहिलो चरणको प्रवेश परीक्षा भदौ १९ गते भएको थियो । पहिलो चरणमा २ सय ५ ...
इटहरीः क्याम्पस स्थापनाको ३२ वर्षपछि इटहरीको जनता बहुमुखी क्याम्पसले पहिलो महिला क्याम्पस प्रमुख पाएको छ । इटहरी निवासी डा.गीता अधिकारी क्याम्पस सेवा प्रवेशको २१ वर्षपछि प्रमुख पदमा नियुक्त भएकी हुन् । वि.सं. २०५६ साल असोज २ गते प्राध्यापकको रूपमा जनता क्याम्पस भर्ना भएकी अधिकारी २०६७ सालमा तत्काली ...
धरान: अनलाइन कक्षा सञ्चालनको विषयमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा केही दिनदेखी भएको विवाद तत्काल अन्त्य गरी अनलाइन कक्षा सञ्चालन गर्न समाजवादी विद्यार्थी यूनियनले माग गरेको छ । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनको इकाई समितिले हिजो मंगलबार विवाद समाधान गर्दै अनलाइन कक्षा सञ्चालनको ल ...
धरान: आफुहरु अन्यायमा परेको भन्दै निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुको संस्थाले धरान उपमहानगरपालिकालाई गुहारेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) सुनसरी र संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(इष्टु) सुनसरीले उपमानगरपालिकालाई न्यायको माग गर्दै गुहारेका हुन् । ...
धरानः सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आइतबार तालाबन्दी गरेको छ । कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति ...
धरान: भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सुचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छ । अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याउन पनि माग ...
धरान: धरान आदर्शले कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा लिएको छ । कोभिड महामारीका बीचमा आदर्शले शुक्रबार स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा नै प्रवेश परीक्षा लिएको हो । कलेजका अनुसार विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित