स्वास्थ्य

    Showing 331-340 of 1,928 items.
  • ११ बर्ष मुनिका बालबालिकालाई पनि खोप लगाउने तयारी छः स्वास्थ्यमन्त्री खतिवडा

    विराटनगर: संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले आममानिसको जीवन निष्क्रिय नबाई कोभिडविरुद्ध लड्ने स्पष्ट पारेका छन् ।  आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिल गर्दै भीडभाड हुने स्थ ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 975 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ५१ जनासहित प्रदेश १ मा ३४७ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ जना र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 919 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ८७ जनासहित प्रदेश १ मा ३२० जना कोरोना संक्रमित थपिए

    धरान:पछिल्लो चौबिस घण्टामा धरानमा ८७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार चौबिस घण्टामा ३२० जना संक्रमित थपिदा धरानमा मात्र ८७ जना छन् । पछिल्लो समय दैनिकरुपमा संक्रमण दर बढ्दै गइरहेको छ। मन्त्रालयका अनुसार ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २६३ जन ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३२ जनासहित प्रदेश १ मा थप ३७९ जनालाई कोरोना संक्रमण पुष्टि

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ जना र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  मोरङमा १८६, सुनसरीमा ६८, झ ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,045 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४३ जनासहित प्रदेश १ मा थप २९२ जनामा कोरोना संक्रमण

    विराटनगर:  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० जना र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,257 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्रीसहितको टोलीद्वारा जोगवनी नाका अनुगमन, चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन

    विराटनगर: कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ ।  मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,088 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमण बढ्दो: चौबिस घण्टामा थप २७२ जना संक्रमित

    धरान: प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै गएको छ ।  प्रदेशमा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ जना र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि हिजो १२५ जनामा संक्रमण पुष ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमण फैलियो: कर्मचारीहरु पोजेटिभ देखिएपछि वडा १४ र २० को सेवा बन्द, अन्य वडा पनि बन्द हुने क्रममा

    धरान: धरानमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक धेरे संक्रमित हुनेमा अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् ।संक्रमणको लक्षणहरु देखिएपछि हिजो मंगलबार १८ जनाको परीक्षण गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानका ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 2,987 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ५६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 1,061 पटक पढिएको
    • क्लिक धरान
  • नोवेल मेडिकल कलेजमा विद्यार्थी र गार्डबीच झडप, अस्पतालको ढोकामा तोडफोड

    विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा ग ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 1,226 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित