धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष धरानका विभिन्न समस्या समाधानको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री दाहाललाई मंगलबार भेटेर उपमेयर बेघाले विभिन्न ५ वटा समस्या समाधानको लागि आग्रह गरेका छन् । भेट ...
धरान: छिमेकी गाउँपालिका केराबारीस्थित खदम खोलाबाट श्रमदान अभियान मार्फत पिउने पानी धरान ल्याउने योजनामा मेयर हर्क साम्पाङ अघि सरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, ओभरसियर सुशान्त थापासहित मेयर साम्पाङ मंगलबार केराबारी गाउँपालिका पुगेर औपचारिकरुपमा सहयोगको आग्र ...
धरान: बजेट अभावको कारण निर्माणको क्रममा अलपत्र परेको नाटक घरलाई श्रमदान अभियानमार्फत पुर्णता गराइदिन धरानका रंगकर्मीहरुले मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन् । नाटक घर निर्माण उपभोक्ता समितिले मंगलबार मेयर साम्पाङलाई प्रस्तावनासहित ज्ञापन पत्र बुझाउदै श्रमदान अभियानमार्फत निर्माण कार्यलाई पुर् ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखी ओपिडीसहित सम्पुर्ण सेवाहरु सुचारु भएको छ ।प्रतिष्ठानका आन्दोलनरत शिक्षक डाक्टरहरुसङ्ग हिजो (सोमबार) सहमति भएपछि सम्पूर्ण सेवाहरु सुचारु भएको हो । सहमति पछि आन्दोलनरत शिक्षकहरु नियमित काममा फर्केपछि सबै सेवा सुचारू भएको अस्पताल उपनिर्देशक डा. इ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुसँग पनि पदाधिकारीहरुको ४ बुँदे सहमति भएको छ ।आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग सहमति भएलगत्तै प्रतिष्ठानका पदाधिकारीहरु कर्मचारी कल्याण समाजसँग पनि वार्तामा बसेका थिए । कर्मचारीहरुको माग पनि शिक्षकहरुको जस्तै रोकिएको बढुवा प्रक्रिया सुच ...
धरान: बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएको छ ।मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्क ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज पनि ओपिडी काउन्टर खुलेको छैन ।गए रातीको वार्ता सफल नभए पछि आजको ओपिडी सेवा अन्योल भएको हो । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै वार्ता, छलफल जारी रहेकोले राय, परामर्श पछि मात्रै सेवा सुचारु गर्ने जनाएको छ । अहिले पुनः प्रतिष्ठानको ग ...
धरान : मेयर हर्क साम्पाङको रोहवरमा बीपी प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबिच रातभर वार्ता भए पनि निष्कर्षविहिन भएको छ ।सहमतिको ड्राफ्ट तयार भएपनि पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । खासगरी सहमतिको बुदामा "शिक्षकहरुको वाकी अन्तवार्ता सुचारू गर्न ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबीच वार्ता भइरहेको छ ।बीपी प्रतिष्ठानको गेष्ट हाउसमा सिनेट सदस्यसमेत रहेका धरानका मेयर हर्क साम्पाङको उपस्थितिमा वार्ता भैरहेको छ । आज आइतबार बेलुकी साढे ६ बजेदेखि वार्ता सुरु भएको हो, तर यो समाचार पार्दा ( ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारी र विभागीय प्रमुखहरुको छलफलमा सहमति नजुटेपछि आज ओपिडी काउन्टर खुलेन । ओपिडी काउन्टर नखुलेपछी आज उपचारको लागी आएका विरामीहरु अलपत्र परे । बिहानैदेखी पदाधिकारीहरु र विभागीय प्रमुखहरु बीच छलफल भएपनि ओपिडी खोल्ने कि नखोल्ने बारे सहमति निर्णय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित