धरान: चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्य र पदाधिकारीहरुको नाम प्रस्ताव गरिसकेका छन् । बन्द सत्रले केन्द्रीय सदस्य छनौट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सोही अनुसार ओलीले नाम प्रस्ताव गरेका हुन् । केन्द्रीय पदाधिकारी र सदस्यहरुको ना ...
धरान: एमाले नेतृ एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव भएकी छिन् । चितवनमा जारी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीले भण्डारीलाई केन्द्रीय सदस्यको सुचीमा अटाएका हुन् । उनी प्रदेश १ महिला कोटाबाट केन्द्रीय सदस्यमा समेटिएकी हुन् । आइतबार ...
धरान: नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न इनरुवामा भएको निर्वाचनमा मतदान सकिएको छ ।आज (आइतबार) साँझ साढे ६ बजे मतदान सकिएको हो । मतदानमा कुल २७७४ मत खसेको मुख्य निर्वाचत अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार कुल मतदाता प्रतिनिधिहरु २९३८ जना छन् । ‘मतदान सकियो, २७७४ म ...
धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो नगर सम्मेलन हिजो राती अचानक अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भयो । धरान १५ स्थित होटल इजी राइडरमा दिउँसो उद्घाटन भएको सम्मेलनको राती बन्दसत्रको क्रममा उम्मेदवारी मनोनयन भइसकेको थियो । नेताहरुले राती अबेर भएकोले बन्द सत्र स्थगित गर्नुपरेको बताउदै आ ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन स्थगित भएको छ । बन्द सत्रमा उम्मेद्वारी मनोनयन पश्चात शनिबार राती अर्को सुचना नभएसम्मको लागी स्थगित गरेको हो । धरान १५ स्थित होटल इजी राइडरमा जारी सम्मेलनको बन्द सत्रमा ८१ जना कार्यसमिति सदस्यको लागी मनोनयन दर्ता भएको थियो । र ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । जिल्ला अधिवेशनको क्रममा शनिबार रामचन्द्र पौडेल-शेखर कोइराला समुहबाट सभापतिमा केदार भण्डारीले मनोनयन दर्ता गराएका छन् भने संस्थापन देउवा समुहबाट सञ्जयप्रसाद श्रेष्ठले सभापतिमा मनोनयन दर्ता गरेका छ ...
धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा जारी छ । सम्मेलनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेताहरुले माओवादी केन्द्रलाई विचार र संगठात्मकरुपमा एकतावद्ध र सशक्त बनाएर ...
धरान: सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको स्थानीय तहको सम्मेलन आज हुदैछ । धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ । माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकैपटक गरेको थियो । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । धरान सम्मेलनमा ४१० प्रति ...
धरान: कडा सुरक्षा व्यवस्थाबीच नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को निर्वाचन शुरु भएको छ । दुहबी रंगशालामा बिहान १० बजेदेखि मतदान शुरु हुने भनिए पनि एक घण्टा ढिला गरि ११ बजेर १० मिनेटमा मात्र शुरु भएको थियो । स्थानीय पत्रकार चन्दन रौनियारका अनुसार तीन तहको सुरक्षा घेराभित्र मतदान भइरहेको छ । म ...
धरान: प्रदेश नं १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्डलाई नै खारेज गरेको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्डलाई खारेज गर्ने निर्णय गरेको हो । प्रतिष्ठान र बोर्ड नेकपा एमाले नेतृत्वको अघिल्लो दुई सरकारको पालामा गठन भएको थियो । दुवै संरचना एमालेको कार्यकर्ताह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित