संखुवासभा: नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावको मतपरिणामअनुसार खड्काले १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भए । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्का वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । मतदानम ...
धरानः नेकपा माओवादी केन्द्रको सुनसरी जिल्लामा तीब्र गुटबन्दी र विवाद थप चर्कदै गएको छ । नेताहरुबीचको विवाद र गुटबन्दी जारी रहदा प्रदेश समितिले जिम्मेवारी हेरफेर गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्कदै गर्दा जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउदै एक पक्षले पार्टीको प्रदेश १ समिति कार्य ...
धरान: नेपाली कांग्रेस धरान उपमहानर समितिको कोषाध्यक्षमा महिला नेतृ पञ्चकला राई मनोनित भएकी छिन् । कांग्रेस धरानको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा बुधबार सभापति श्याम पोख्रेलले राईलाई कोषाध्यक्षमा मनोनित गर्ने पदाधिकारीहरुबीच सल्लाह भएको भन्दै घोषणा गरेका थिए । उनले भन ...
सुनसरी: नेपाली काँग्रेस इटहरीमा उपमहानगर सभापतिमा पुनः हेमकर्ण पौडेल चुनिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो शनिबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्दी विकास केसीलाई ४२ मतान्तरले हराउदै पौडेल विजयी भएका हुन् । पौडेलले २५३ मत पाएका थिए भने केसीले २११ मत मात्र पाए । इटहरी कांग्रेस ...
सुनसरी: नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवमायाँ तुम्वाहाम्फेले भोली (आइतबार) पनि संसदको अवरोध जारी रहने बताएकी छिन् ।सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै तुम्वाहाम्फेले एमालेको माग पुरा नभएसम्म अवरोध जारी रहने बताइन् । उनका अनुसार नेकपा एम ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने रा ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा खसेको मतमध्ये ४ सय मतको गणना सम्पन्न भइसकेको छ । अब ९० मत मात्र गणना गर्न बाँकी छ । निर्वाचन समितिले औपचारिकरुपमा घोषणा गरेको ४ सय मतको परिणाम अनुसार सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । मतको शुरुवाती गणनादेखि नै पोख्रे ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०० मतको परिणाम औपचारिकरुपमा सार्वजनिक भएको छ । हालसम्म ३ सय मत गणना गर्दा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि छ । शुरुवाती गणनादेखि नै पोख्रेलको प्यानलले लिएको अग्रता हालसम्म कायमै छ । निर्वाचन ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार धरान उपमहानगर कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । सुनसरी उद्योग वाणिज्य संघमा जारी मतगणनाको प्रारम्भिक नतिजामा सभापतिका उम्मेदवार श्याम पोख्रेलको प्यानलै अगाडि रहेको छ । खसेको मतमध्ये २०० मतको गणना गर्दा पोख्रेलको प्यानलै अगाडि देखि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थलमा उम्मेदवार, मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरुको जमघट छ । ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित