विराटनगर: सर्वोच्च अदालतले साविक नेकपा एमाले ब्युँताए पछि मोरङमा पार्टी कार्यालयको बोर्ड परिवर्तन भएको छ । हिजो सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई खारेज गरेको थियो । साथै सर्वोच्चले एकीकरण अघिकै साविक एमाले र माओवादी केन्द्र कायम हुने फैसला गरेको थियो । यो फैसला पछि सबैभन्दा बढी साविक नेक ...
धरान: हिजो (आइतबार) सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई वदर गर्दै साविक एमाले र माओवादी केन्द्र कायम रहने फैसला गर्यो । यो फैसलासँगै नेकपा ऋर्षि कट्टेलको पार्टी भएको छ भने अब केपी शर्मा ओली र पुष्पकमल दाहालको पार्टी साविककै एमाले र माओवादी भएको छ । सर्वोच्चको यो फैसलालाई ...
धरान: आज १११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस । यो दिवसको अवसरमा धरान उपमहानगरका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले यो दिवसले महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यको लागि आम नागरिकलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । साथै ...
इटहरी: प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लडन राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने वताएकी छिन् । इटहरी उपमहानगरले १११ औ अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया उपसभामुख पोखरेलले यस ...
धरान: आइतबार दिउँसो धरान १५ दशरथपथस्थित होटल धरान किचनमा नेकपा ओली समुहको धरान उपमहानगर कमिटीको विस्तार तथा सपथ ग्रहण कार्यक्रम भइरहेको थियो । धरान उपमहानगर कमिटीमा यसअघि अध्यक्षमा हर्कजङ एभेङ र सचिवमा ठाकुरबहादुर कार्की मनोनित भइसकेका थिए । आजको सपथ ग्रहण कार्यक्रममा जिल्ला सदस्य तथा धरान इञ्चार्ज ...
काठमाडौँ: सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालिन एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी मिलेर निर्वाचन आयोगमा दर्ता भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरिदिएको छ । सर्वोच्चले नेकपालाई वदर गरेसँगै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) अलग अल ...
धरान: धरानको ८ औं नगर सभा २ वटा नयाँ विधेयक पारित गर्दै सम्पन्न भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहर ...
धरान: उद्घाटन भएर खानेपानी विवादको कारण स्थगित भएको धरानको आठौं नगर सभाको बैठक आज हुदैछ । उक्त बैठकमा नगरसभा सदस्य एवं वडाअध्यक्षले भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन कार्यको म्याद गुज्रिएको बिषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्ब ...
काठमाण्डौं: भुमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज तीन बुँदे सहमति भएको छ । वार्ता टोली गठन गरेर औपचारिकरुपमा वार्ता थालेको दोस्रो दिनमा नै सरकार र उक्त समुहबीच ३ बुँदे सहमति भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच भएको वार्तामा ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश एक संसदमा अनिश्चितताको सुरुवात भएको दाबी गरेको छ । आज बस्ने सभा बैठकलाई हिजै सुचना टाँस गरि स्थगित गरेको प्रति तीब्र आक्रोस पोख्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सभामुख प्रदीप कुमार भण्डारीलाई सरकारको इशारामा चलेको आरोप लगाए । ‘१२ दिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित